नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।  प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन ? अब ५, ६ दिन...
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ । मकवानपुरको मनहरीमा तीनदिनसम्म आवासीय प्रशिक्षणको आयोजना गरी बजेटको दुरुपयोग गरिएको हो ।...
हेटौंडा– ५० लाख रुपैयाभन्दा माथिको आयोजनामात्र छनौट गरी कार्यक्रम कार्यान्वयनमा ल्याउने नीति लिएको प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट वितरणमुखी बनाएको छ । प्रदेश सरकारले आफ्नै नीतिविपरीत सयौं टुक्रे योजनामा बजेट विनियोजन गरेको छ । बजेट...
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ । रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई...
हेटौंडा–केही समयअघि पार्टी फुटेपछि नयाँ संगठन निर्माणमा लागेका साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र संगठन विस्तार गर्न हेर्टौंडा आउने भएका छन् । मकवानपुर जिल्ला पार्टीको कार्यसमिति घोषणा गर्ने कार्यक्रमको लागि जेठ १८ गते हेटौंडा आउने कार्यक्रम...
रौतहट । साउन १६ गते जनमतपार्टी रौतहटको क्षेत्रीय बैठक सम्पन्न भएको छ भने तथा ईशनाथ र देवाही गोनाहीमा विभिन्न समितीहरु गठन गरिएको छ । आज २०७७ साल साउन १६ गते शुक्रबार का दिन जनमत पार्टी रौतहट को पार्टी...
रौतहट । भदौ १५ गते प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र एक मेयरले पुजारीको हत्या भएको ठाउँ रौतहटमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका छन् । रौतहटबाट...
हेटौंडा– नेपालका इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ । यसअिघ भोलि अर्थात २३ गते बिदा घोषणा गरेको सरकारले इद उल फित्र आज बुधबार नै परेको कारण आज बुधबार नै...
वीरगन्ज २ असोज । राजपा पर्सा र बाराले संविधान दिवस ३ गते का दिन भोली बिरोध सभा र प्रदर्शन गर्ने भएको छ । रानीघाटस्थित पर्सा धर्मशालामा बसेको राजपाको बैठकले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय अनुसार सो...
प्रदेश २ सरकार आफै गरेको निर्णयबाट पछाडि हटेको छ । भव्यताका साथ संविधान दिवस मनाउने भनेर संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश २ सरकार आफै पछि हटेको हो । असोज ३ गते शुक्रबार परेको संविधान दिवस भव्यताका साथ तीनदिनसम्म मनाउने...

छुटाउनु भयो कि?

ताजा अपडेट