हेटौंडा– ३ नम्बर प्रदेश सरकारले स्थायी राजधानीको विषय मतदानबाट टुङ्गो लाग्ने भएको छ । स्थायी राजधानी तोक्ने विषयमा तयार परिएको कार्यविधि मंगलबार साँझ बसेको प्रदेशसभामा पेश गरिएको हो ।
मंगलबार साँझ बसेको प्रदेशसभा बैठकमा नेकपाका मुख्य...
काठमाडौं - सरकारले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्न खोजेको देखाउने गरी कार्यान्वयनमा जानै नसक्ने कार्यक्रम समेटेर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०७६/०७७...
हेटौंडा– प्रदेशसभा सञ्चालन नियमावली मिचेर प्रदेशसभामा विभिन्न विधेयक पारित भएका छन् । नियमावलीमा विधेयक पास भएपछि प्रदेशलाई पर्ने व्ययभार अनिवार्य रूपमा विधेयकमा नै उल्लेख गर्नुपर्ने प्रावधान छ । प्रदेश सरकारले भने विधेयक प्रस्तुत गर्दा त्यसको पालना हुने गरेको छैन ।
प्रदेशसभा नियमावलीको...
हेटौंडा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले वर्तमान सरकारले दुई तिहाईके दम्भ प्रस्तुत गरिरहेको भन्दै यसले समृद्धिको मार्गचित्र कोर्न नसक्ने बताएका छन् ।
काँग्रेस मकवानपुर २ नम्बर...
हेटौंडा- नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालालाई आज रिहा गरेलगतै पुनः पक्राउ गरिएको छ ।
गत चैत २८ गते पक्राउ गरिएका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना...
हेटौंडा–त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानको लामो समयदेखिको अवरोधलाई पन्छाउँदै हेटौंडामा कृषि तथा वन विश्वविद्यालयले सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको छ । कृषि तथा वन विश्वविद्यालयले स्थापना भएको आठ वर्षपछि करिब १० करोडको लागतमा सुविधा सम्पन्न पाँच...
रौतहट । साउन १८ गते जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटको बैठक शनिबार का दिन शिवनगर स्थित धर्मशालामा समपन्न भएको हो । जिल्ला कार्यबाहक अध्यक्ष बृज किशोर यादव को अध्यक्षतामा र केन्द्रीय सदस्य बिरेन्द्र साह, मधेश नेतृत्व पुञ्ज...
हेटौंडा– पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेकोमा तीन जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने जिम्मेवारी पाएका छन् ।
महिला नेतृमा...
हेटौंडा–प्रदेश ३ को स्थायी राजधानी यथाशीघ्र टुङ्ग्याउन माग गर्दै फेरि एकपटक प्रदेश संसदमा गरामगरम सुरु भएको छ । सांसद्हरुले बजेट अधिवेशनभित्रै स्थायी राजधानी र नामाकरणको विषयलाई टुंगोमा पु¥याउन माग गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७६/०७७ को बार्षिक बजेटमाथिको...
हेटौंडा–प्रत्यक्ष निर्वाचित सांसदलाई पूर्वाधार विकास कार्यक्रममार्फत घुमाउरो तरिकाले बजेट वितरण गरेपछि प्रदेश ३ का समानुपातिक सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा उनीहरुले समानुपातिक सांसदहरुले आफूहरुलाई पनि बजेट छुट्याउन माग गरेका हुन् ।
बजेटमाथि आफ्नो...