सप्तरी – पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा...
रौतहट । साउन ११ गते रौतहट जिल्लाको भकुवा नदीमा हिजो देखि हराईरहेका दुई बालिका मध्ये एक जनाको शव आज बिहान फेला परेको छ । हिजो शनिबार साँझ ४ बजेदेखि ती दुई बालिका नदिमा हराईरहेकी थिईन् । प्रहरी...
हेटौंडा– प्रदेश निजामति ऐन बनाउने बाटो नखुल्दा प्रदेश सरकार आफैंले कर्मचारी भर्ना गर्न सक्दैन । केन्द्र सरकारकै खटनको कर्मचारीको भरमा काम गर्नु परिरहेको छ । जसको कारण प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव छ ।
कर्मचारी अभावलाई...
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा स्वास्थयचौकीको शिलान्यास भएको छ ।
शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत...
रौतहट १९ असार । रौतहट स्थित गएराती अपराधिक समुहले हतियार देखाएर मोटरसाइकल लुटेका छन । जिल्लाको मौलापुर देवाही बिच लालबकैया नदिको पुलछेउमा पल्सर मोटरसाइकलमा पहिलेदेखी घातलगाई बसेका २ जनाको समुहले बिहिवार सांझ ८.३० बजे हतियार देखाई मोटरसाइकल लुटेको...
रौतहट । साउन ०४ गते देवाही गोनाही नगरपालिकामा आज ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । नगरपालिकाको वाड नं ४ दोहर टोलमा वितरण गरिएको हो । उतm वडाको ११५ जना घरपरिवार लाई ग्याँस सिलिण्डर र चुल्हो उपलब्ध गराइएको...
रौतहट । आषाढ २३ गते खुल्याम रुपमा बिना मास्क र सामाजिक दुरी कायम नगरि जथाभावी हिड्ने रौतहटबासी कार्वाही हुने भएको छ । मुलुकमा कोरोना भाइरसको संक्रमन बढ्दै गएपछि घर बाहिर निस्कदा मास्कलाई गृह मन्त्रालयले अनिवार्य लगाउनु पर्ने नियम...
गणेश दर्पण अधिकारी
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाका एक युवाले नेपाल आर्मीको जागिर छोडेर व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । नेवारपानीका उस्मान वाइबाले १३ बर्ष भैसकेको आर्मीको जागिर छोडेर बाख्रा पालन सुरु गरेका हुन् ।
गत बर्ष...
काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।
विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक...
कात्तिक १३ । मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको छ । मुलुकमा विद्युत् उत्पादन सुरु भएको लामो समयपछि तराइबाट...