सर्लाही, २३ चैत । सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ ।
हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो...
हेटौंडा– लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।
शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् ।
राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने...
काठमाडौं– कोलम्बोसहित श्रीलंकाका विभिन्न सहरमा भएको आतंकारी हमलापछि नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ। श्रीलंकामा ३५ विदेशी नागरिकसहित २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाईअलर्ट’ गरिएको हो। महानगरीय प्रहरी कार्यालयले काठमाडौंका...
काठमाडाैं - प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो ।
गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा...
रौतहट १९ असार । रौतहट स्थित गएराती अपराधिक समुहले हतियार देखाएर मोटरसाइकल लुटेका छन । जिल्लाको मौलापुर देवाही बिच लालबकैया नदिको पुलछेउमा पल्सर मोटरसाइकलमा पहिलेदेखी घातलगाई बसेका २ जनाको समुहले बिहिवार सांझ ८.३० बजे हतियार देखाई मोटरसाइकल लुटेको...
आरएन पटेलरौतहट । साउन ३१ गते विश्व कोरोना संक्रमनबाट अक्रान्त संगै रौतहटको अवास्था निकै जटिल बन्दै गएको अवस्थामा जिल्लामा विगत साउन २४ गते देखि लागू गरिएको निषेधाज्ञाको अवधिमा थप गरेर भाद्र ७ गतेसम्म लम्ब्याईएको छ । निषेधाज्ञाको अवधिमा आम...
हेटौंडा– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी विधेयक खारेज नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । नेपालको संस्कृति र पहिचान नै खतरामा पर्ने गरी विधेयक ल्याइएको भन्दै उक्त विधेयक संसदबाट पारित...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी
रौतहट, २६ फागुन ।
भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...