बिर्तामोड : सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन...
जनकपुर, २३ भदौ । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री...
हेटौंडा — आइतबार राती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा आमा छोरी बेपत्ता भएका छन् ।
खोलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता बेपत्ता भएका हुन् । राति घरमै...
आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गते जिल्ला प्रहरी कार्यालय रौतहट साठी हजार रुपैया बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाहरुबाट हुने चोरी निकासी, पैठारी...
६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।
पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा...
हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिक बस दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
नारायणगढबाट बीरगञ्जतर्फ जाँदै गरेको ना...
रौतहट । भदौ १३ गतेबारामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा बाराको सिम्रौनगढ नगरपालिकाका सात जना , महागढीमाई नगरपालिकाकाका एक जना र बारागढी नगरपालिकाका एक जना गरी गरी नौ जनामा कोरोना संक्रमण...
आरएन पटेलरौतहट । भदौ १२ गतेरौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रमोद कुमार गुप्ताले सम्हालेका छन । गुप्ताले आज शुक्रवार देखी फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका हुन । यसअघि रौतहटकै देवाही गोनाही...
हेटौंडा – संघीयताको कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले पहिलो पटक ल्याएकोे पूर्ण बजेटमा विकास खर्चको अवस्था चिन्ताजनक रहेको छ । ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब ५ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको...
नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्। बैंकका अनुसार अवदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन्।
हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक...