हेटौंडा–हेटौंडामा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) भित्रिएको छ । निर्माण कार्यक्रममा गुणस्तरीय र प्रविधियुक्त मानिएको रेडिमिक्स कंक्रिटको प्रयोग गरी हेटौंडा–१ को भैरवडाँडा जाने बाटोको स्ल्याब ढलान सुरु गरिएको छ । गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन...
हेटौंडा प्रहरीले बिहीबार ठूलो परिमाणमा विभिन्न प्रकारका अवै लागूऔषध नष्ट गरेको छ । विभिनन समयमा बरामद गरिएका गाँजा, चरेश, अफिमलगायत लागूपदार्थ एकसाथ नष्ट गरेको हो । २०७५ फागुन ८ गतेदेखि २०७६ बैशाख १ गतेसम्म बरामद गरिएका लागूऔषध अदालतकोसमेत...
हेटौंडा– नेपालमा ठूलो जनधनको क्षति हुने गरी महाभूकम्प गएको आज ४ वर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते दिनको करिब १२ बजेको समयमा गएको महाभूकम्पबाट झण्डै १० हजार जनाले ज्यान गुमाए भने कयौं...
हेटौंडा/ गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालमा कृषिजन्य वस्तुको उत्पादन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो लगानी गर्ने भएको छ । प्रदेश नम्बर ३ सरकारसँग सहकार्य गरेर प्रदेशभित्रका केही जिल्लामा कृषिजन्य उत्पादन प्रशोधन तथा संकलन केन्द्र सञ्चालन गर्ने...
हेटौंडा– मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरेको पाइएको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र गरहेकोमा मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले भने आयव्यय विवरण पेश गर्न...
हेटौंडा–भारतीय भिआइपीको सवारीको दुरुपयोग गरी मकवानपुरबाट अवैध लागूऔषध भारत निकासी हुने गरेको तथ्य भेटिएको छ । भारतीय क्राइम चेक अर्गानाईजेशनका सचिव लेखिएको गाडीबाट प्रहरीले झन्डै आधा क्बिीन्टल गुन्टा पारिएको गाँजासहित गाडी र चालक नियन्त्रणमा लिएपछि यो तथ्य फेला...
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । भाडामा प्यारामोटर ल्याएर परीक्षण, भर्ना अभियान सुरु, आँखा अस्पतालमा इलेक्ट्रोनिक टोकन मेसिन, नयाँ वर्षको दिन ३ दूर्घटा, २ हजार रुख काटेर ६४...
हेटौंडा, २ वैशाख: दुईवटा प्रदेशको चार वटा जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा मोटरबोट संचालनमा ल्याइएको छ । प्रदेश नम्बर ३ को मकवानपुर र सिंधुली जिल्ला, त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बिचमा पायक पर्ने गरी बागमती...
हेटौंडा– लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे । शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा...
हेटौंडा– मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरुको आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा समग्रमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ । कुनै स्थानिय तहमा धेरै बजेट खर्च भएको छ भने कुनै स्थानिय तहमा थोरै रकम खर्च भएको पाइएको छ ।...

छुटाउनु भयो कि?

ताजा अपडेट