हेटौंडा– खेतमा गएकी विकमाया माझीलाई बागमतीको भेलले बगाएर लग्यो । बिमायाको खोजीमा दिनरात नभनी तिलकले पाइताला खियाए । कतै अत्तोपत्तो लागेन ।‘खेतमा साथै गइदिएको र्भ सायद उनलाई बागमतीले लैजादैनथ्यौं ।’ उनको मनमा यही कुरा किलाझैं गढ्यो ।
रातहरु...
हेटौंडा–१ मा रहेको मदन अमात्यको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका हेटौंडाका व्यवसायी सन्तबहादुर घलान यतिबेला परिलोमा छन् । अमात्यसँग २५ वर्षको लागि सम्झौता भई १ कट्ठा साढे आठ धुर जग्गामा संरचना बनाई काम गरिरहेका घलानको सम्झौता ५...
हेटौंडा– १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका अग्रज नेतालाई लाई सम्मान गरेको छ ।
मजदुरहरुको हक अधिकारको निम्ती लामो समयदेखि संघर्ष गर्दै आएका मजदुर नेता ललित बस्नेत र...
हेटौंडा– काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।
हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित...
हेटौंडा– मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२ शिखरकटेरीमा अलकत्रा बोकेको ट्रक ब्रेक फेल हुँदा ज्यान जोगाउन हामफालेका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
सोमबार राती शिखरकटेरीबाट अलकत्रा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ६५७२ नम्बरको ट्रक ब्रेक...
हेटौंडा–नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दिएका छन् ।
१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष यमबहादुर श्रेष्ठको...
हेटौंडा– हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई...
हेटौंडा–मकवानपुरका करिब दुई दर्जन पत्रकारले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको थाहा नगरपालिका पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान गरिएको हो ।
शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा...
हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो
जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको हुप्रचौरमा प्याराफिट निर्माण तथा व्यवसायिक सटर निर्माण गरी खुला चौरको अस्तित्व मेटाउन लागेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयले शनिबार हुप्रचौरमा कालो झण्डा गाड्नुका साथै तारबार गरेका...