बारा, २१ फागुन ।हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
रौतहट १५ माघ। रौतहटको फतुवा बिजयपुर नगरपालिका संगै कुनै पनि दात्री निकायले चासो नलिँदा एकजना अपाङ्ग लाई ब्यक्तिगत रुपमा ट्राईसाईकल सहयोग गरिएको छ। फतुवा बिजयपुर १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा युवा समाजसेवी मुकेश कुमार यादवले ब्यक्तिगत लगानीमा ३०...
रौतहट, ६ माघ ।स्रोत नखुलेको नेपाली रुपैयाँ नगद रु.पाँच लाख चौरानब्बे हजार सहित एक जना पक्राउ परेका छन् ।रौतहटको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा त्यसबाट एक हजार...
रौतहट २३ पुस। रौतहटको कटहरियाकी उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिभिन्न ८ बुन्दे माग गर्दै उपमेयर यादव सहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो। नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा...
बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई...
रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सेतोपाटीलाई जानकारी दिए।शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका...
रौतहटको सदरमुकाम गौरमा आज समुदायमा मुख्य न्यायधिबक्ता संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।मधेस प्रदेशका मुख्य न्यायधिबक्ताको कार्यालय जनकपुरको आयोजना तथा मधेश प्रदेशका मुख्य न्यायधिबक्ता बिरेन्द्र कुमार ठाकुरको सभापतित्व र रौतहट जिल्ला अदालतका माननीय न्यायाधीश मात्रिका प्रसाद मरासिनीको प्रमुख...
रौतहट १७ असार।नेकपा एमालेका पोलटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले देशको ठूला भनाउने मीडिया सिङ्गो एमाले पार्टीको विरुद्दमा भ्रम छर्ने गरेको टिप्पणी गरेका छन। रौतहटको देवाही गोनाही स्थित आईतवार नेकपा एमाले जिल्ला स्तरिय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उनले...
 असार १६ प्रेमचन्द्र झाराैतहट ।  माैलापुर नगरपालिका वडा नम्बर  ४ पताैरामा  एक २४ वर्षिया महिला र २ वर्षको वालिकाको मृत अवस्थामा  लास फेला परेका छन । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक वीर वबहादुर बुढामगरका अनुसार   २४ वर्षिया  माला...

छुटाउनु भयो कि?

ताजा अपडेट