रौतहट, माघ १८ गते । रौतहटको राजदेवी नगरपालिकामा शनिवार सम्पन्न भएको नगरसभाको विषयलाई लिएर विवाद चुुलिएको छ । आफुुसँग कुुनै छलफल नै नगरी मेयर धिरेन्द्र सिंहले एकलौटी रुपमा नगरसभा सञ्चालन गरेको भन्दै उपमेयर अंंंशुु सिंहले पत्रकार सम्मेलन गरेर विरोध गरेकी छिन...
रौतहट, माघ ३ गते । कठ्याग्रिदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सा लगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिदो जाडोले विहान मानिसहरुलाई हिँड्डुल गर्न समेत समस्या भएको थियो । बाक्लो...
बिमला गुप्ता-वीरगञ्ज ‘चुनाव जिताएपछि मसँग जनताले धेरै आशा गरेका छन् तर नगरस्तरीय बजेट सबै मेयरले नै चलाउँछन्। जनता उपमेयरबाट पनि विकास खोज्दै छन् तर बजेट नै नपाएर हामी आफैँ अन्यायमा छु। जनताको माग कहाँबाट पूरा गर्ने ? विरोध गरौँ...
रौतहट । जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको...
रौतहट १३ कात्तिक । बारा जिल्लामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर रुपले घाइते भएका छन् । तस्करहरुले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको प्याज प्रहरीले जफत गरेर जिल्ला प्रहरी कार्यालय पठाउन लागेपछि स्थानीय र प्रहरी...
उतमकुमार उपाध्याय रौतहट कार्तिक १३ गते । रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले कोरोना माहामारी नियन्त्रणमा प्रदेश सरकारको भुमिका न्युन रहेको बताएका छन । गृहजिल्ला रौतहटको गुजरा नगरपालिका १ मनहरवामा नेकपा क्षेत्रिय...
उतमकुमार उपाध्याय रौतहट कार्तिक १३ गते । रौतहट । रौतहट स्थित कारोना भाईरस संक्रमणको कारण थप एकजना महिलाको ज्यान गएको छ । चन्द्रपुर १० बाल्चनपुर की ४३ बर्षिया महिलाको कारोना संक्रमण बाट उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको...
आदर्श उपाध्याय,रौतहट , ९ कार्तिक / नेपाल-भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरेपनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै सहयोगमा रौतहटको सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरु हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी तिब्र...
रौतहट । कार्तिक ७ गते बौद्धिमाईको इनर्वामा दुर्गा पूजाको अवसरमा शुभकामना आदानप्रदान तथा उदघाटन कार्यक्रम समपन्न भएको छ। रौतहटको बौद्धिमाई नगरपालिका वडा नं. २ इनर्वामा भइरहेको दुर्गापूजाको अवसरमा बौद्धिमाई नपा ९ का नेपाली कांग्रेसका युवा एवं प्रभावशाली नेता...
बिमला गुप्ता महुवन, पर्सा ६ ,कार्तिक चेन्ज एक्सन नेपाल ( परिवर्तनको लागि सहकार्य नेपाल )को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित तथा अति विपन्न ५० घरपरिवार खाद्यान्न राहत सहयोग...

छुटाउनु भयो कि?

ताजा अपडेट