रौतहट २७ माघ।रौतहट जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नन्दकिशोर गुप्ताले जिम्मेवारी पाएपछि विकास निर्माणका कामका साथै सुलभ तरिकाले सेवा प्रवाह सुरुभएको छ।सामान्य प्रशासन मन्त्रालय द्वारा गत भदौ महिनामा इशनाथको प्रमुख प्रशासकीय अधिकृतको...
रौतहट २८ माघ।सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्भालेका हुन् ।सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका...
कृष्ण तिवारीमाघ २३ गते ।रौतहट जिल्ला अन्तरगत रहेको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा नन्दकिशोर गुप्ता आएपछि अहिले नगरपालिकाको विकासमा तिब्रता आएको छ । गत भदौ देखि इशनाथ नगरपालिकामा उनी हाजिर भए देखि अहिले सो पालिकाले सञ्चालन गर्दै आएका...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी
रौतहट, २६ फागुन ।
भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् । गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि...
रौतहट १० जेठ । रौतहटको देवाहीगोनाही नगरपालिकामा चुनाब हारेको झोकमा जसपाका पूर्व मेयर धमेन्द्र पटेल संलग्न उनि निकट गिरोहले वर्तमान उपमेयरको घरमा राति सांघातिक आक्रमण गरेको छ ।
आक्रमणमा परि दर्जन भन्दा बढी मानिस घाइते भएको समाचार प्राप्त भएको...
बिमला गुप्ता श्रावण २५ गते पर्सा
उपचार नपाएर युवतीको ज्यान गएपछि नारायणी अस्पतालमा तोडफोड
नारायणी अस्पताल वीरगञ्जमा आइतबार बिहान तोडफोड भएको छ।
निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले...
हेटौंडा — आइतबार राती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा आमा छोरी बेपत्ता भएका छन् ।
खोलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता बेपत्ता भएका हुन् । राति घरमै...
रौतहट,भदौ ६ गतेरौतहटको खेसहरियामा रहेको हनुमान मन्दिरको पुजारीलाई बुधबार गोली हानी हत्या गरेको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न नेपाली कांग्रेस जिल्ला समिति रौतहटले माग गरेको छ । जिल्लाको माधवनारायण नगरपालिका–२ खेसहरिया टोल नजिकै रहेको हनुमान मन्दिरको पुजारी श्रीराम...
रौतहट । भदौ १२ गते
प्रहरी हिरासतमा मृत्यु भएको दलित युवा विजय महराको परिवारलाई नेपाली कांग्रेस रौतहटका सभापति तथा पूर्व सांसद कृष्ण यादवले एक लाख रुपैयाँ सहयोग गरेका छन् । पीडित परिवारलाई राहत महसुस गराउन आफुले सहयोग गरेको बताउदै सभापति...