हेटौंडा–मकवानपुरको थाहा नगरपालिका स्थानीय निवासी राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले थाहा नगरपालिकाका मेयरप्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले रुपचन्द्र विष्टको थाहा आन्दोलनको नामबाट नागरपालिकाको नाम ‘थाहा’ राखिए पनि त्यसको मर्मअनुसार जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै रोष प्रकट...
श्रीजना नेपाल हेटौडा–गत भदौ महिनादेखि लागू भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरिएपछि मकवानपुर जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ ।
जिल्ला अदालत मकवानपुरमा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका...
हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिक बस दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
नारायणगढबाट बीरगञ्जतर्फ जाँदै गरेको ना...
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका कारणले विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरु विरामी हुने दर बढेको असार २...
हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् ।
शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा चन्द्रमति महर्जन र प्रदिप ढकाल, कोषाध्यक्ष जिल्ला बहादुर थिङ,...
हेटौंंडा–मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानलाई गाँजाखेतीको विकल्पको रुपमा अन्य खेतीमा आकर्षण गर्ने प्रयत्न गरेको छ । वडातहमै गठन भएको टोल विकास संस्थामार्फत गाँजाखेती गर्ने किसानलाई तालिम प्रदान गर्दै गाँजाखेतीको विकल्पमा अन्य खेतीि गर्न सुझाएको हो ।
...
हेटौंडा–थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयले विशेष कार्यक्रम गर्ने भएको छ ।
आगामी असार ६ गते बसीफाँट माविमा रुपचन्द्र विष्टको व्यक्तित्व र उनले चलाएको थाहा...
हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ ।
देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ । गीतमा...
हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो ।
वेभ साईटमा बिकास गतिबिधि, समाचार , पर्यटकीय क्षेत्र , नागरिक बडापत्र, बडा समितिका पदाधिकारी...
हेटौंडा–हेटौंडा–१ जरुवाटोलमा रहेको हेटौंडा अर्थोपेडिक अस्पतालमा एक बिरामीको ढाडको जटिल शल्यक्रिया सफल भएको छ ।
क्षयरोगका कारण ढाड भाँचिएर कम्मरभन्दा मुनिको भाग चलाउन नसक्ने अवस्थामा पुगेका मकवानपुरगढी–८ बुढीचौरका ४५ वर्षीय ईन्द्रबहादुर रुम्बाको अर्थोपेडिक अस्पतालले शल्यक्रिया मार्फत सफल उपचार गरेकोे...