रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने...
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा...
हेटौँडा - जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला - २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन गरेका थिए । विधार्थीलाई प्रयोगात्मक शिक्षामा प्रोत्साहन गर्न मेला आयोजना गरिएको...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो । सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...
राैतहट । साउन ३१ गतेराैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ८ स्थित रहेकाे विधालयहरू मा दिवाखाजाकाे रकममा व्यापक घाेटाला भएको संचारकहरूर्मीकाे टाेली स्थलगत रिपोर्टिङ गर्न जाँदा यस्तो रहस्य खुलेको छ । नगरपालिकाकाे वडा नम्बर ८ काे फतुअा...
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । मदरसा दारुल कुरआनका पदाधिकारीहरु सम्मिलित...
उत्तम कुमार उपाध्याय रौतहट, ४ कार्तिक । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवा टोलमा १० जना डोम परिवारको बसोवास छ । ती सबै परिवारका गरेर २६ जना बालबालिका छन । उनीहरु मध्ये एउटा परिवारका २ जना बालकले मात्र...
हेटौंडा–हेटौँडामा संचालित सैलुङ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले जापान पठाउने नाममा विद्यार्थीसँग चर्को शुल्क लिने गरेको भन्दै गुनासो आउन थालेको छ । विद्यार्थीसंग जापान पठाउने नाममा चरम शुल्क असुल्न थालेपछि विद्यार्थीहरुले आफूहरु मारमा परेको गुनासो गरिरहेका हुन् । ...
काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट...
वीरगंज, भदौं १७ – वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले तोडफोडा तथा आगजनी गरेका छन् । क्याम्पसमा अध्ययन, अध्यापन तथा परिक्षा केन्द्रको विषयलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनहरुले क्याम्पसमा विरोध प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका हुन । समाजवादी विद्यार्थी युनियान,...

छुटाउनु भयो कि?

ताजा अपडेट