हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो । सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...
हेटौंडा–झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलामा शुक्रबार एकदिने बालकथा लेखन कार्यशाला आयोजना गरिएको छ । बालसाहित्य सर्जक यशु श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका गरी ४ दर्जन भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको...
वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे । यसैगरी सामुदायिक...
रौतहट । भदौ २६ गते रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर को माध्यमिक विद्यालय मा आज हजारौं विद्यार्थीहरुलाई स्टेसनरी सामग्री र ब्याग वितरण गरिएको छ । गढिमाई नगरपालिकाको सहयोग र सेवा तथा मित्रता केन्द्र नेपालको सहकार्यमा शिक्षा नै समृद्धिको मुल...
काठमाडौँ — त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच जग्गासम्बन्धी विवादले हेटौंडास्थित वन विज्ञान संकायको भवन निर्माण कार्य रोकिएको छ । यही विषयलाई लिएर विश्वविद्यालयका डिन कार्यालयहरू आरोपप्रत्यारोपमा उत्रिएका छन् । त्रिविको वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौंडा क्याम्पसको जंगल फँडानी गरेर...
काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट...
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा...
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी...
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । मदरसा दारुल कुरआनका पदाधिकारीहरु सम्मिलित...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...

छुटाउनु भयो कि?

ताजा अपडेट