काठमाडौँ — पछिल्लो दशकमा नेपालमा डेंगु रोगको विस्तार अत्यधिक देखिएको छ । यो वर्षपनि डेंगुका कारण देशका विभिन्न स्थानमा मानिस पीडित बनेका छन् ।
बर्सेनि वर्षायाममा देशैभर संक्रमण देखिने डेंगुमा सामान्य लापरबाही वा गलत उपचारले रोगीको ज्यानसमेत लिन सक्छ । भाइरसबाट हुने...
बिमला गुप्ता श्रावण २५ गते पर्सा
उपचार नपाएर युवतीको ज्यान गएपछि नारायणी अस्पतालमा तोडफोड
नारायणी अस्पताल वीरगञ्जमा आइतबार बिहान तोडफोड भएको छ।
निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले...
आरएन पटेल रौतहट । साउन ३१ गतेरौतहट जिल्लामा अगामी भदौ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले भदौ १ गते देखि ७ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको थियो । जिल्लामा...
काठमाडौं, माघ ४ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ ।
भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो ।...
बारा। साउन २८ गते बाराको कलैया अस्पतालले गंगापुर शैक्षिक तालिम केन्द्रमा सञ्चालन गरेको कोभिड (१९ आइसोलेशन वार्ड संक्रमित बस्न लायक नभएको भन्दै व्यापक आलोचना भएको छ । संक्रमितहरूले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै यस्तो आइशोलेसनमा बस्न नसकिने जनाएका...
रौतहट । साउन ३२ गते रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । आइतबार...
आरके श्रीवास्तव । रौहतट । अषाढ ०४ रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढेको बढयै छ बुधवार सम्म एकहजार संक्रमितको संख्या एकहजार नाघी सकेको छ । कोरोना भाईरस संक्रमणको कारण बुुधवार सम्म २१ जनाले ज्यान गुमाई सकेका छन...
रौतहट । आषाढ ०७ गते बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमितको संख्या रौतहटमा दिन प्रतिदिन बढदै गएको छ । शनिवार थप ५ जनामा कोरोना संक्रमणको पुुष्टी भएसंगै रौतहटमा संक्रमितको संख्या ११ सय नाघेको हो । जिल्ला अस्पताल...
रौतहट । भदौ २६ गते रौतहटमा कोरोना संक्रमितको संख्या १७ सय ३३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शुक्रबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १७ सय ३३ पुगेको उल्लेख गरेको छ । आज शुक्रबार...
रौतहट, १९ फागुन । रौतहटको माधव नारायण नगरपालिकाले बुधबार एक कार्यक्रमका विच ४५ छात्राहरुलाई निःशुल्क साईकल वितरण गरेको छ ।
माधव नारायण नगरपालिकामा माधोपुरमा भएको कार्यक्रममा कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्राहरुलाई नगरपालिकाबाट निःशुल्क साईकल वितरण गरिएको हो...