सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु...
व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो । आन्तरिक राजस्व कार्यालय...
हेटौंडा– प्रदेशले बनाएको आर्थिक ऐन कार्यान्वयनमा स्थानीय तहले उदासिनता देखाउँदा प्रदेश ३ को राजस्व संकलनको अवस्था नाजुक देखिएको छ । आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि प्रदेश सञ्चित कोषमा प्रयाप्त राजस्व जम्मा हुन सकेको छैन । प्रदेश सरकारको...
हेटौंडा– ३ नम्बर प्रदेश सरकारले स्थापनाको वर्ष आव २०७४/७५ मा ऐनविपरित खरिद गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले सचेत गराएको छ । सार्वजनिक खरिद ऐन विपरित सामान खरिद गरी झण्डै साढे १२ करोड रुपैयाँ भुक्तानी गरेको महालेखाको ठहर छ ।...
हेटौंडा– सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ उत्पादन गर्ने मुख्य मेसिन ‘र मिल मेन ड्राइभ मेसिन’ बिग्रँदा उत्पादन प्रभावित भएको छ । गत वैशाख १६ गतेदेखि २३ सय किलोवाटको मुख्य मेसिन बिग्रिएसँगै उद्योगको कच्चा पदार्थ उत्पादन...
काठमाडौंं– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । शुक्रबार रातीबाट लागू हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हो । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासखुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ र पेट्रोलमा प्रति लिटर...
हेटौंडा–कृषि र औद्योगिक उत्पादन बढाएर रोजगारीको अवसर वृद्धि गर्दै लैजाने प्रमुख नीतिका साथ प्रदेश ३ सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६०७७ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको छ । प्रदेश ३ का आर्थिक मामिला तथा योजना...
काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो...
हेटौँडा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगलाई सबैले मिलेर बचाइराखनुपर्नेमा जोड दिएका छन् । हेटौंडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने मन्त्री यादवको भनाइ छ । ...
हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि...

छुटाउनु भयो कि?

ताजा अपडेट