आज एमाले अध्यक्ष केपीशर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट गरी रायसहित जसपाका चर्चितनेताहरू एमाले प्रवेश गर्नुभएको हो ।
,यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत छन । उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको बिकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनु भयो ।