रौतहट । आषाढ १३ गते विकास निर्माणको बहानामा कसरी रकम दुरुपयोग गर्न सकिन्छ सोको नमूना यतिवेला दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मा हेर्न सकिन्छ । दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ को...
हेटौंडा– ३ नम्बर प्रदेश सरकारले स्थापनाको वर्ष आव २०७४/७५ मा ऐनविपरित खरिद गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले सचेत गराएको छ । सार्वजनिक खरिद ऐन विपरित सामान खरिद गरी झण्डै साढे १२ करोड रुपैयाँ भुक्तानी गरेको महालेखाको ठहर छ ।...
हेटौंडा– जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यवसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडा अध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।
गतवर्षदेखि व्यवसायिक फूल खेती...
हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको छ । प्रदेश राजधानी हेटौंडामा १३ जिल्लाका एक सय १९...
रौतहट । साउन १५ गते मध्य रौतहटको गरूडामा रहेको देशकै ठूलो चिनी उधोग बन्द भएको सम्बन्धमा आज पत्रकार सम्मेलनको आयोजन गरिएको थियो । गरूडाको श्रीराम सुगर मिल बन्द भएको सन्दर्भमा आज पत्रकारहरूको भेला बोलाईएको थियोे । उँखु उत्पादक...
हेटौंडा–कृषि र औद्योगिक उत्पादन बढाएर रोजगारीको अवसर वृद्धि गर्दै लैजाने प्रमुख नीतिका साथ प्रदेश ३ सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६०७७ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको छ ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना...
बुटवल– पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा स्याङ्जा, बाग्लुङ, पर्वत, प्युठानलगायतका गाउँबाट प्रदेश ५ को अस्थायी राजधानी बुटवललगायतका स्थानमा बसाइँ आएका र बेरोजगार भएकाहरूको सङ्घर्ष र सफलताको कथा निकै रोचक र अनुकरणीय रहेको छ ।
तीनै अनुकरणीय कथाका पात्रमध्येका एक हुन्...