Home राजनीति

राजनीति

प्रेमचन्द्र झाबैशाख १८ गते रौतहट । मालपोत कार्यलय चन्द्रनिगाहपुरका कार्यलय प्रमुख भुपेन्द्र राई कथित राजा शैलीमा काम गर्न खोजेको सेवाग्राहीले आरोप लगाएका छन । बिना घुसको उनले कुनेै फाईल नहेर्ने गरेको एकजना सेवाग्राहीले गुनासो गरेकाे हो । केही महिना आगाडी मालपोत...
बैशाख १८ गतेराैतहट। नेपाल कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिव गोकर्ण विष्टले साढे २सय वर्ष शासन गरेका शाह वंशिय राजालाई फर्काउन राजावादीले आन्दोलन गरी फर्काउन प्रयत्न गरी रहेको बताएका छन । विहिबार नवौ नगर अधिवेशन उदघाटन गर्दै उनले राज्य संस्थालाई...
रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
काठमाण्डौं २१ फागुन ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
बुटवल, भदौ १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको तथ्य राख्नुभएको छ । प्रेस चौतारी रुपन्देहीले आज आयोजना गरेको प्रशिक्षणमा उपाध्यक्ष पौडेलले यस्तो तथ्य राख्नुभएको हो...
काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ । आज डडेल्धुराको जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गर्दै जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको हो । डडेल्धुराबाट प्रतिनिधिसभातर्फ...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराएको छ । पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।...
रौतहट स्थित नेपाली कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै एकजना महाधिवेशन प्रतिनिधिले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन भने कैयौं नेता पार्टी छोड्ने तयारीमा जुटेका छन । नेपाली कांग्रेसका...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो । आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई...

छुटाउनु भयो कि?

ताजा अपडेट