रौतहट । असार २२ गते रौतहट क्षेत्र न ३ को प्रतिनिधिसभा सदस्य माननीय प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज मौलापुर नगरपालिकाले बाँकी रहेको सोनरनियाको ५२० घर परिवारलाई...
हेटौंडा– नेपाली काँग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत् नेपाल महिला संघ मकवानपुरले विहीबार हेटौंडा–३ मा रहेको एक बालविकास केन्द्रका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।
संघले नेपाल तरुण दल हेटौंडा नगर सचिव जंगवीर...
हेटौंडा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले वर्तमान सरकारले दुई तिहाईके दम्भ प्रस्तुत गरिरहेको भन्दै यसले समृद्धिको मार्गचित्र कोर्न नसक्ने बताएका छन् ।
काँग्रेस मकवानपुर २ नम्बर...
हेटौंडा–केही समयअघि पार्टी फुटेपछि नयाँ संगठन निर्माणमा लागेका साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र संगठन विस्तार गर्न हेर्टौंडा आउने भएका छन् ।
मकवानपुर जिल्ला पार्टीको कार्यसमिति घोषणा गर्ने कार्यक्रमको लागि जेठ १८ गते हेटौंडा आउने कार्यक्रम...
रौतहट । असार २२ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा व्यवस्था भएको राष्ट्रिय निर्देशन समितिको गठनको गठन गरेका छन ।
मन्त्रीको अध्यक्षतामा गठन हुने समितिको सदस्यहरूमा मुख्य सचिव,...
काठमाडौं, माघ ६ । पाँच दलीय गठबन्धन मुलुकमा अराजकता मच्चाएर लुटको शासन चलाउन लागिरहेको तथ्यहरु बिस्तारै उजागर हुन थालेको छ । सत्तारुढ दल संबिधानअनुसार स्थानीय तहको निर्वाचन नगराउने योजना बनाइरहेको बेला संघीय सरकारका मन्त्रीहरु नै बिपक्षी दलका नेताको हत्या...
काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो । बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका...
सञ्जय मित्र, रौतहटउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले भ्रष्टाचार र अनियमितता विकासको शत्रु भएको बताएका छन् । रौतहटको कटहरियामा जानकी जयन्ती समारोहमा उपराष्ट्रपति पुनले नेपाल र नेपालीले अनेकौँ पटक राजनीतिक संघर्ष गरेकाले अब विकास र समृद्धिका लागि संघर्ष र प्रतिस्पर्धा गर्ने...
काठमाण्डौ : नागरिकता विधेयकमा देखिएको विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरु असहमत देखिएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति गठन गरेको थियो ।
उपसमितिले प्रतिवेदन समेत तयार पारिसकेको...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमति गरेको ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाबाट अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा प्रदेशसभा नियमावली मिच्दै मन्त्रिपरिषद्को निर्णयबाट हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश...