हेटौडा–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले वर्तमान सरकारले अधिनायकवादी शासन चलाई देशमा गम्भीर षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।
काँग्रेसले बैशाख २५ गतेदेखि आयोजना गरेको जागरण अभियानको समापन कार्यक्रमलाई हेटाडामा सम्बोधन गर्दै नेता कसीले यस्तो बताएका हुन्...
हेटौंडा– विनियोजन विधेयकको विषयलाई लिएर प्रदेश ३ को सत्तारुढ दल नेकपाभित्र विवाद सुरु भएको छ ।
प्रदेशसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा मंगलबार आफ्नो धारणा राख्ने अधिकांशले सत्तापक्ष सांसद्हरुले प्रदेश सरकार र मन्त्रीको चर्को आलोचना गरेस“गै नेकपाभित्र विवाद...
रौतहट । असार २२ गते रौतहट क्षेत्र न ३ को प्रतिनिधिसभा सदस्य माननीय प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज मौलापुर नगरपालिकाले बाँकी रहेको सोनरनियाको ५२० घर परिवारलाई...
हेटौंडा– नेपाली काँग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत् नेपाल महिला संघ मकवानपुरले विहीबार हेटौंडा–३ मा रहेको एक बालविकास केन्द्रका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।
संघले नेपाल तरुण दल हेटौंडा नगर सचिव जंगवीर...
काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो । बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका...
हेटौंडा–केही समयअघि पार्टी फुटेपछि नयाँ संगठन निर्माणमा लागेका साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र संगठन विस्तार गर्न हेर्टौंडा आउने भएका छन् ।
मकवानपुर जिल्ला पार्टीको कार्यसमिति घोषणा गर्ने कार्यक्रमको लागि जेठ १८ गते हेटौंडा आउने कार्यक्रम...
रौतहट । असार २२ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा व्यवस्था भएको राष्ट्रिय निर्देशन समितिको गठनको गठन गरेका छन ।
मन्त्रीको अध्यक्षतामा गठन हुने समितिको सदस्यहरूमा मुख्य सचिव,...
काठमाडौं, माघ ६ । पाँच दलीय गठबन्धन मुलुकमा अराजकता मच्चाएर लुटको शासन चलाउन लागिरहेको तथ्यहरु बिस्तारै उजागर हुन थालेको छ । सत्तारुढ दल संबिधानअनुसार स्थानीय तहको निर्वाचन नगराउने योजना बनाइरहेको बेला संघीय सरकारका मन्त्रीहरु नै बिपक्षी दलका नेताको हत्या...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमति गरेको ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाबाट अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा प्रदेशसभा नियमावली मिच्दै मन्त्रिपरिषद्को निर्णयबाट हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश...
सञ्जय मित्र, रौतहटउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले भ्रष्टाचार र अनियमितता विकासको शत्रु भएको बताएका छन् । रौतहटको कटहरियामा जानकी जयन्ती समारोहमा उपराष्ट्रपति पुनले नेपाल र नेपालीले अनेकौँ पटक राजनीतिक संघर्ष गरेकाले अब विकास र समृद्धिका लागि संघर्ष र प्रतिस्पर्धा गर्ने...