चितवन–चितवनको भरतपुर–२४ ध्रुवनगर निवासी सात बर्षीया बालिका दिबिशा विश्वकर्मा अहिले जीवन मरणको दोसाँधमा छिन् । रक्त क्यान्सरको समस्या देखिएको बालिकालाई बचाउन परिवारले हारगुहार गरेको छ । दिबिसाको अहिले भारतको नयाँ दिल्ली उपचार भइ्ररहेको छ । तर, आर्थिक...
हेटौंडा–गाउँघरमा हुने सामान्य विवाद तथा झैझगडाका मुद्दाहरु लिएर अदालत नै धाउनुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ । संघीयता कार्यान्वयनसँगै बनेको स्थानीय तहमा गठिन न्यायिक समितिले सामान्य किसिमका मुद्दाहरु मेलमिलापमार्फत नै समाधान गरिरहेको छ । स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा...
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ । रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई...
काठमाडौं, कात्तिक १३ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सात वटै प्रदेशका राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म...
हेटौंडा–रोटरी क्लव हेटौंडाको सन् २०१९/२० को अध्यक्षमा ईन्द्रप्रसाद नेपाल पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच सन् २०१८/१९ का अध्यक्ष लेखराज पोखरेलले रोटरीको चेन नेपाललाई हस्तान्तरण गर्दै पदस्थापित गरेका हुन् । रोटरीको प्रेसिडेन्ड इलेक्टमा शिरोमणि...
रौतहट । असोज १३ गते रौतहटमा बुधबारदेखि टोकन प्रणालीबाट नागरिकता बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार एक सुचना जारी गर्दै कार्यालयबाट वितरण हुने स्थानिय तहगत रुपमा दैनिक सेवा प्रवाह भइरहेकोमा भिडभाड अत्याधिक भएको भन्दै बुधबारबाट...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो । सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...
भैरहवा : २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ। तर, सत्य हो। भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन्। भैरहवाका व्यवसायी रविकुमार रौनियाले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा स्थापना गरेको मायादेवी च्यारिटेबल फाउण्डेसन अन्‍तरगत गतको ‘अन्नपूर्ण भोजनालय’...
काठमाडौं, कात्तिक ७ नेपालमा आज मध्यरातबाट विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड)मा प्रशारण हुने भएका छन् । सरकारको लामो प्रयासपछि यो लागु हुन लागेको हो । गत वर्ष कात्तिक ८ गते प्रमाणीकरण भएको विज्ञापन (नियमन) ऐन, २०७६ मा भएको व्यवस्थाबमोजिम आजदेखि...
मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू उपचार गराइरहेका छन् ।  उक्त गापामा साविकको फापरबारी, राईगाउँ र बेतिनी गाविस...

छुटाउनु भयो कि?

ताजा अपडेट