हेटौंडा–हेटौंडा–१ जरुवाटोलमा रहेको हेटौंडा अर्थोपेडिक अस्पतालमा एक बिरामीको ढाडको जटिल शल्यक्रिया सफल भएको छ । क्षयरोगका कारण ढाड भाँचिएर कम्मरभन्दा मुनिको भाग चलाउन नसक्ने अवस्थामा पुगेका मकवानपुरगढी–८ बुढीचौरका ४५ वर्षीय ईन्द्रबहादुर रुम्बाको अर्थोपेडिक अस्पतालले शल्यक्रिया मार्फत सफल उपचार गरेकोे...
हेटौंडा–हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानियद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ । उद्योगले पटक पटक झुक्याउदै अत्याधिक मात्रामा धुलो, धुवा फालिएको जसका कारण...
हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस पास प्रदेश राजधानी हेटौडाबाट पाउनेछन् । एफएम, रेडियो र स्याटलाइटबाहेकका...
रौतहट १३ कात्तिक । बारा जिल्लामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर रुपले घाइते भएका छन् । तस्करहरुले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको प्याज प्रहरीले जफत गरेर जिल्ला प्रहरी कार्यालय पठाउन लागेपछि स्थानीय र प्रहरी...
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको...
काठमाडौं, कात्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज अपरान्ह उहाले देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । बडादशैंको शुभकामना र कोरोना महामारीमा जुधिरहेका बेला उहाले यही...
हेटौंडा– मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार दिउासो हावाहुरी र बर्षासँँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो भने मनहरी गाउँपालिकाकी...
रौतहट । असोज १५ गतेप्रहरीको महिला तथा बालबालिका सेवाकेन्द्र गरुडाको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालीका २ कटानी बजारकी राधिका राउतको गरुडा स्थित प्रहरीको महिला बालबालिका सेवाकेन्द्रको हिरासतमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका...
हेटौडा–खसीको मासुको मूल्य बृद्धि गर्न पाउनुपर्ने माग गर्दै हेटौंडाका माछामासु व्यवसायीले आजबाट सेवा ठप्प पारेका छन् । अन्य जिल्लाको तुलना गर्दै व्यवसायीले हेटौंडामा खसीको मासुको मूल्य वृद्धि गरेका थिए । आठ सय रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको खसीको मासुको...
हेटौंडा–मकवानपुरमा पहिलो पटक ठूलो संख्यामा सहकारी मर्ज हुन लागेका छन् । समान उद्देश्य भएका सहकारीहरु मर्ज गर्दै सहकारीमा दोहोरो सदस्य प्रणाली हटाउने सरकारको उद्देश्यलाई सफल बनाउन मकवानपुरका १२ वटा सहकारी एक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।...

छुटाउनु भयो कि?

ताजा अपडेट