हेटौंडा– मकवानपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि करिब सवा ६ अर्ब रुपैयाँको आम्दानी र खर्चको अनुमानित विवरण गाउँ तथा नगरसभामा पेश गरेका छन् । मंगलबार छ वटा स्थानीय तहले सभामा बजेट र नीति तथा कार्यक्रम...
रौतहट । साउन २६ गतेरौतहटमा लुटपाटमा संलग्न रहेको अभियोगमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा मौलापुरका राकेश राय यादब हुन। आइतबार राति प्रहरीले फतुवा बिजयपुरका नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल...
डडेल्धुरा : डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
धनगढीबाट बझाङका लागि छुटेको कर्णाली...
रौतहट । साउन २९ गते विश्वमै महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि रौतहटको गढिमाई नगरपालिकाले निशुल्क पिसीआर टेस्ट गर्न शुरु गरेको छ । पछिलो समय रौतहटमा समुदायस्तरमा कोरोना देखा परेपछि आफना नगरवासीलाई कोरोनाबाट...
बिमला गुप्ता “बलत्कारीलाई कारवाही गर, बलात्कृतलाई न्याय दे” भन्ने नाराका साथ सोमबार जनकपुरधाममा प्रदेश २ का युवाहरुको भेलाले दबाब मुलक कार्यक्रम गरेको छ । बलत्कार जस्ता जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन बसेको र कसैले...
हेटौडा–हेटौंडा उपमहानगरपालिका–१३ कि सबिता लामा (नाम परिवर्तन) ले करिब डेढ वर्षअघि १६ वर्षको उमेरमै हेटौंडा–१२ का १८ वर्षीय आकाश लामा (नाम परिवर्तन ) सँग भागी बिहे गरिन् । १७ वर्ष पुग्दा नपुग्दै अहिले उनी छोरो च्यापेर हिँड्छिन् । पहिलो...
रौतहट । भदौ ०७ गते रौतहट स्थिति बागमती नदिमा नुहाउने क्रममा तीन बालिका बेपता भएको हो । जिल्लाको गढ़ीमाई नगरपालिका धर्मपुरस्थित रहेको बागमती नदीमा तीन जना बालिका बेपत्ता भएकी छिन । आज बिहान १० बजे नुहाउने क्रममा तिनै...
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको अनुमानित आयव्ययको विवरण नगरसभामा प्रस्तुत गरेको छ । पाचौं नगरसभाको बैठकमा मंगलबार उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले आगामी आबकोे नीति तथा कार्यक्रमका साथै...
मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू उपचार गराइरहेका छन् ।
उक्त गापामा साविकको फापरबारी, राईगाउँ र बेतिनी गाविस...
विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र कारबाही हुन सकेको छैन । बिहीबार मात्र प्रहरीसँगको ‘मुठभेड’ मा सरकारद्वारा...