हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत् मकवानपुरको हेटौंडा–३, बसामाडीमा सवारीलाई ओभटेक गर्ने क्रममा दुई वटा बस आपसमा ठोक्किँदा एकजना बस चालकको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् । आज शनिबार बिहान करिब ३ बजेको समयमा काठमाडौंबाट जनकपुरतर्फ...
काठमाडौं - अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं. १६...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो । सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...
रौतहट भदौ १० गते रौतहटको बागमती नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारहरुलाई प्रदेश २ सरकारले रु एक–एक लाख रुपैया राहतस्वरुप प्रदान गर्ने भएको छ । ऋषिपञ्चमीको अवसरमा गत आइतवारका दिन रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट...
मकवानपुर — हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि जग्गाको अभाव भएको छ । हाल एक सय एकवटा उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा ३० वटा नयाँ उद्योग थपिँदै छन् ।  हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका...
बारा ।साउन २८ गतेबारा जिल्लाको कलैया स्थित कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुचारु हुने भएको छ । कलैया अस्पतालमा रहेका ८६ कर्मचारीहरुको साउन २० गते स्वाब संकलन गरि हेडौडाको प्रयोगशालामा पठाइएको र साउन २१ गते रिपोर्ट आउँदा १४...
झापा, कात्तिक ९ झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र...
हेटौंडा– सरकारले ल्याउन लागेको सञ्चार सम्बन्धी विभिन्न कानुनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन आन्दोलन गरिरहेका पत्रकारहरुले शुक्रबार देशभर सञ्चारका सामाग्रीसहित प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा देशको ७७ वट जिल्ला शाखाले जिल्ला सदरमुकाममा सञ्चार सामाग्री प्रदर्शन गरेका...
आरके श्रीवास्तव । रौतहट । आषाढ ११ गते रौतहट निर्वाचन क्षेत्र न ३ का सांसद माननीय प्रभु साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ । आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको...
उत्तम कुमार उपाध्याय रौतहट, १९ जेठ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बकुंल बजारमा अनुमति नलिई अवैध रुपले संचालित एक आयुर्वेद अस्पतालमा बुधवार स्थानीय प्रशासनले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको...

छुटाउनु भयो कि?

ताजा अपडेट