रौतहट,चैत १२ गते । रौतहट । बौधीमाई नगरपालिकामा सामाजिक सुरक्षाभता बितरण सुुरु गराएपछी नगरपालिकाको ताला खुला भएको छ । सैयौंको संख्यामा गएका जेष्ठ नागरिक,एकल महिला,अपांग लगायतका संग मेयर यादवले माफी माग्दै वडा १ मा सामाजिक सुरक्षाभता बितरण सुरेलगतै ताला...
काठमाडौं, फागुन १८ । प्रतिनिधिसभा सदस्य गंगा चौधरी सतगौंवाले पार्टी कानुनी रुपमा फुट्ने अवस्था आएमा आफ्नो साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै हुने प्रष्ट संकेत गर्नुभएको छ ।प्रतिनिधिसभा बिघटन भएलगत्तै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षमा रहेर प्रधानमन्त्री ओलीविरुद्धको...
काठमाडौं, माघ १० । पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कनुभएको छ । थापा पूर्वलडाकुहरुको टिमसहित आज ओली नेतृत्वको नेकपामा फर्कनुभएको हो ।
पार्टी विभाजनपछि प्रचण्ड पक्षको बैठकमा भाग लिएर केही...
काठमाडौं, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै...
झापा, माघ २
झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्तिगाँउपालिका–४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे ७ प ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
झापाका...
काठमाडौं, माघ १
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ र २७ गते निर्वाचन हुने भएकाले त्यसको तयारीमा तत्काल जुट्न पार्टीका नेतालाई निर्देशन दिएको छ । अहिलेसम्म देशका विभिन्न भाग गरिएका कार्यक्रममा उत्साहजनक सहभागीता भएको भन्दै त्यसलाई अझै बढाएर लैजानुपर्नेमा प्रधानमन्त्री...
काठमाडौं, पुस २९
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेको स्पष्ट गर्नुुभएको छ ।
उपत्यकामा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले आगामी चुुनावबाट जसलाई पार्टी...
काठमाडौं, माघ १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर गलती गरेपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्न बाध्य हुनुभएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ...
कृष्ण तिवारी
पुष २२ गते, रौतहट ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता श्रीप्रकाश कौशलले आगलागी पिडितलाई खाद्यान्न सहितका सामग्रि सहयोग गरेका छन ।
युवा नेता कौशलले आफना व्यक्तिगत लगानीमा रौतहटको बौधीमाई नगरपालिका २ इनर्वाका आगलागी पिडित लाई खाद्यान्न लगाएतका...
उत्तम कुमार उपाध्याय । रौतहट, १८ असोज । रौतहटको ईशनाथ नगरपालिका–७ बाट शनिवार राती ठुलो परिमाणमा तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको कपडा, कस्मेटिक सामान, किराना सामाग्री सहितको ५...