गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।
रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति...
रौतहट २३ फागुन ।
स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका छन ।
स्वास्थय कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई...
उत्तम कुमार उपाध्याय
रौतहट– भारतको घोडासहनबाट नेपालको बारा, रौतहटको सिमावर्ती नाकाबाट पछिल्लो समय तस्करी बढेको छ ।
भारतको घोडासहनबाट नेपालको बारा जिल्लाको विभिन्न पालिका हुदै रौतहट छिरेको मोटरसाईकललाई ठुलो परिमाणमा रेडिमेड कपडा सहित बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल...
रौतहट १३ मंसिर । रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत एकजना किसानले दांई गर्न खलिहानमा राखेको ठुलो परिमाणको धानको भारिमा अज्ञात समूहले आगलागी गरेका छन । आगलागी बाट सबै धानको भारी बोझा जलेर लाखौंको क्षति भएको छ।...
रौतहट १३ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेकपा माओवादी नगर अधिवेशनमा बिवाद भएको छ । अधिवेशन गराउन गएका प्रतिनिधिले सहमति भएर नगर संयोजक तोकिएको बताईरहंदा अधिकांश पदाधिकारीले सहमति न भएको भन्दै आक्रोश पोखिरहेका छन । माओवादी...
रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो । उहाँ नेकपा एसका रौतहट...
उत्तम कुमार उपाध्याय रौतहट, ४ मंसिर – आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालकै निर्वाचन जस्तो जित हासिल गर्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । रौतहटको कटहरिया बजारमा नेकपा माओवादी केन्द्रद्वारा शनिवार आयोजित विशाल...
रौतहट संबाददाता रौतहट २९ कार्तिक । मुसामार्ने औषधी खाएर मृत्यु भएका टिकुलियाका २ जना वालकको शब सहित सोमबार गरुडा बजारमा प्रदर्शन गरिएको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका मृतक संजय मुखियाको...
रौतहट संबाददाता
रौतहट ३० कार्तिक ।
रौतहटको कटहरिया स्थित जनता माध्यमिक बिधालयको प्रांगणमा एक समारोहका बीच मेयर सियाराम कुश्वाहाले १२० छात्रालाई निशुल्क साईकल बितरण गरेका छन ।
प्रदेश २ को बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत प्रमुख अतिथी मेयर कुश्वाहा,नगर प्रवक्ता चन्दन...
रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर...