गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार रौतहटको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथ खुवाएका...
स्मिथ रजक,रौतहट,चैत ९गते
रौतहट जिल्लाको ईशनाथ नगरपालिका लक्ष्मीनिया स्थित रहेको अस्पताल र बिधालय भवनलाइ भव्य रूपमा उदघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ ।...
रौतहट,२३ कार्तिकमंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ सबैले नियालेर हिरिरहेका छन । सत्ता गठबन्धनका नेता तथा नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल यसै क्षेत्रबाट लडेको कारण पनि यो क्षेत्रमा...
गौर । रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ ।
गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा...
रौतहट, २७ भदौ– जंगली हातीले बस्तीमा प्रवेश गरेर घर भत्काउन थालेपछि रौतहटको एक सुकुम्वासी वस्ती विस्थापित भएको छ । सोमवार बिहान वस्ती छिरेको दुई वटा जंगली हातीले आतंक मचाएपछि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित लमहाका वासिन्दाहरु विस्थापित...
रौतहट १ चैत ।
हिन्दु समुदायले मनाउने लोकपर्व होलिको संस्कृति जोगाउन रौतहट स्थित कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले बाध्ययंत्र बितरण गरेका छन ।
कटहरिया नगरपालिकाको प्रांगणमा सोमबार एक समारोह का बीच मेयर कुश्वाहाले वडा न.९,डुमरियाका दुई वटा भजन ...
रौतहट १० जेठ । रौतहटको देवाहीगोनाही नगरपालिकामा चुनाब हारेको झोकमा जसपाका पूर्व मेयर धमेन्द्र पटेल संलग्न उनि निकट गिरोहले वर्तमान उपमेयरको घरमा राति सांघातिक आक्रमण गरेको छ ।
आक्रमणमा परि दर्जन भन्दा बढी मानिस घाइते भएको समाचार प्राप्त भएको...
रौतहट,
बौधीमाईको बजेट नआउँदा कर्मचारीले साउनदेखि तलब पाएनन्, विकास निर्माण ठप्प, नगर प्रमुख र कार्यपालिका सदस्यको स्वार्थ बाझिएपछि रौतहटको बौधीमाई नगरपालिकामा बजेट ल्याउन ढिलाइ भएको छ । बजेट विनियोजन नहुँदा पालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् भने अरू प्रशासनिक काम...
रौतहट १५ भदौ ।मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलिले मात्र एकमहिनाको सानोअवधिमा करोडौंको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलिले करोडौंको अबैध सामान...
आरके श्रीवास्तववैशाख १९ गते, रौतहट ।रौतहटको फतुवा विजयपुर नगरपालिकाका नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय यादव निर्विजले आफ्ना चुनावी प्रतिबद्धत पत्र सार्वजनिक गरेका छन् । चुनाव जितेपछि आफूले गर्ने कामहरूलाई समेटेर उनले विजयपुर स्थित विवाह मण्डप भवनमा सोमवार पत्रकार...