आरके श्रीवास्तव । रौतहट । अषाढ ०४ रौतहटको चन्द्पुर नगरपालिका वडा ९ र १० भित्र पर्ने खोरकटी बन उपभोक्ता समुहले बिगतको हिसाब फर्छौट नगर्दै यसपटक काठ बेच्ने आदेश पाएको छ । पटक पटक हिसाब फर्छौट गर्न समुहका पदाधिकारीले गरेको...
रौतहट । अषाढ ०४
साह निर्माणसेवाको लापरवाहीले कटहरिया बजारका ब्यापारी तथा पसलेहरु शास्ती खेप्न बाध्य भएका छन ।
ठेकदार नागेन्द्र साह र पेटि ठेकदार सुबोध यादवको लापरवाहीले
कटहरिया बजारका ब्यापारी तथा पसलेहरु कठिनाईमा परेका हुन।
कटहरिया देखी जमुनिया सम्म सडक निर्माण...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । यो...
रौतहट । अषाढ ०७ रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि ब्यापारी आन्दोलित भएका छन । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा काटेर झन्डै ३ लाख ५० हजारको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै...
सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु...
आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गते रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ४ मा सामाजिक सुरक्षाभता बितरण र बालपोषण भता बितरणमा अनियमितता भई रहेको छ । नगरपालिकाको कर्मचारीको लापराहीले वडामा अधिकांस बालबालिका बालपोषण भता पाउन बाट बञ्चित...
देउखुरी, कात्तिक ६
बडा दशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन्...
काठमाडौँ — नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।
५० रुपैयाँमध्ये १० रुपैयाँबाट कल गर्न,...
हेटौंडा– हेटौंडाका एक प्रतिष्ठित व्यवसायीले थप ४ करोड लगानी गरेर हार्डवेयर पसल सञ्चालनमा ल्याएका छन् ।
हेटौंडा–४ पारिजातपथमा बिहीबारबाट श्रेयम हार्डबयरले सेवा सुरु गरेको हो । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमकाबीच हार्डवेयर पसलको उद्घाटन गरेका हुन्...
आरके श्रीवास्तव । रौतहट । अषाढ १० गते मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत सिकिन्द्र साहले कुल ३५करोड,२८लाख,२३हजार ५ सय ९० रुपैयाको बार्षिक बजेट वक्तब्य प्रस्तुत गरेका छन । मौलापुरको चौथो नगरसभाले कोरोना भाईरस महमारीबाट नागरिक लाई जिवनरक्षा गर्दै सामाजिक...