रौतहट । जेष्ठ ३२ बिश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस संक्रमितको मामिलामा रौतहट देशमै सबै जिल्लामा अग्रस्थानमा पुगेको छ । शनिवार एकैपटक ९२ जनामा कोरोना संक्रमणको पुष्टी भएसंगै रौतहटमा संक्रमितको संख्या ७ सय नाघेको छ यो देशकै सबै...
रौतहट । जेष्ठ ३२
रौतहटको राजपुर नगरपालिका स्थित क्वारेन्टाईनमा बसीरहेका संकास्पद बिरामीको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन भएको छ ।
राजपुर नगरपालिका १ बहुअर्वा क्वारेनटाईनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलोभएको भन्दै आज मुख्य सडक...
आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३२
गुजरा नगरपालिकाको खतबहिया कवारेनटाईनमा बस्नेहरूको रिपोर्ट निगेटिभ आएपछि आज घर पठाईएको हो । नपाको वडा नम्बर ६ स्थित रहेको मदरसा सुफफतुल ईसलामिया कवारेनटिनमा रहेका १ सय ३६ जना...
रौतहट । जेष्ठ ३०
रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहीमा आज स्वास्थ्य कार्यालय भवनको शिलान्यास गरिएको छ ।
नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका छन ।
देवाहीमा स्वास्थ्य भवनको अभावमा विरामीलाई उपचार गर्न समस्या हुँदै...
आरके श्रीवास्तव रौतहट जेष्ठ ३० भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या सात हजार ४ सय कटेको छ । बिहिवार को तुुलनामा सुव्रmवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्य ७ हजार ४ सय...
आरके श्रीवास्तव रौतहट ३० जेठ । रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले डाक्टर हरीशंकर प्रसादलाई बर्खास्त गरेको छ । प्राथमिक स्वास्थ केन्द्र पतौरामा कार्यरत डाक्टर प्रसाद लाई पदिय मर्यादा बिपरीत काम गरेको ठहरगर्दै बर्खास्त गरेको हो । करारसेवामा...
काठमाडौँ — पछिल्लो दशकमा नेपालमा डेंगु रोगको विस्तार अत्यधिक देखिएको छ । यो वर्षपनि डेंगुका कारण देशका विभिन्न स्थानमा मानिस पीडित बनेका छन् ।
बर्सेनि वर्षायाममा देशैभर संक्रमण देखिने डेंगुमा सामान्य लापरबाही वा गलत उपचारले रोगीको ज्यानसमेत लिन सक्छ । भाइरसबाट हुने...
मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू उपचार गराइरहेका छन् ।
उक्त गापामा साविकको फापरबारी, राईगाउँ र बेतिनी गाविस...
काठमाडौं –सिंहदरबारभित्रको हेल्गथ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेब दीपक मुडभरीले बताए।
देशका प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका...
बिर्तामोड : सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन...