रौतहट । साउन २६ गते रौतहटको चर्चित बजार कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय...
रौतहट । साउन २६ गते पडोंसी देश भारत बाट आउनेको संख्या कम भए सँगैे रौतहटको बिभिन्न स्थानमा रहेको क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । कोरोना भाईरसको उच्च संक्रमण...
रौतहट । साउन २६ गते गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता लगायत तहाँ कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ । गौर नगरपालिकाको समुदायमा कोरोना (कोभिड–१९) देखिएकोले कोरोना परीक्षण गरिएको नगर प्रमुख गुप्ताले बताएका छन् । सोमबार गौर नगरपालिकाका...
रौतहट । साउन २६ गते रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा...
साउन २५ गते
रौतहट । रौतहटमा आइतबार कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । ती संक्रमित गौर नगरपालिकाकै हुन् ।
सबैभन्दा धेरै वडा नम्बर ५ का रहेका छन् । कुल १५ मध्ये ७ जना वडा नं. ५...
बिमला गुप्ता श्रावण २५ गते पर्सा
उपचार नपाएर युवतीको ज्यान गएपछि नारायणी अस्पतालमा तोडफोड
नारायणी अस्पताल वीरगञ्जमा आइतबार बिहान तोडफोड भएको छ।
निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले...
पर्सा –श्रावण २५ गते। वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान...
रौतहत,साउन २५ गते रौतहटमा पिसिआर मेसिन व्यवस्थापनको लागि माँग उठन थालेको हो । जिल्लामा कोरोना भाइरस कोविड १९ को संक्रमण समुदाय स्तर सम्म देखा पर्न थालेपछि यस्तो माग आउन थालेको हो । एक घर एक पिसिआर चेक गर्न पनि...
रौतहट । साउन २४ गते पडोंसी देश भारत बाट आउनेको संख्या कम भए सँगैे रौतहटको बिभिन्न स्थानमा रहेको क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या सयभन्दा कम भएकोे छ । कोरोना भाईरसको उच्च...
रौतहट । साउन १६ गते पडोंसी देश भारत बाट आउनेको संख्या कम भए सँगैे रौतहटको बिभिन्न स्थानमा रहेको क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । बिहिवारको तुुलनामा शुक्रबार अपरान्ह सम्म रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या सयभन्दा कम भएकोे...