विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि...
आरके श्रीवास्तव । रौतहट । अषाढ ०७ गते नेपाल कम्युुनिष्ट पार्टी जिल्ला कार्यसमिति रौतहटका सदस्य बिजय साह माथी संघातिक हमला भएको छ । गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथी गएराती ९ बजे महमदपुर र लक्षमीपुर टोल बिच...
पार्टी एकीकरणको एक वर्षपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।
आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। एक वर्षअघि एमाले र माओवादीबीच पार्टी एकीकरण घोषणा भएको थियो। एकीकरणको भावनाअनुसार...
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।
नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्ट...
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् ।
चार दिन नेपाल...
रौतहट । साउन ०४ गते देवाही गोनाही नगरपालिकामा आज ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । नगरपालिकाको वाड नं ४ दोहर टोलमा वितरण गरिएको हो । उतm वडाको ११५ जना घरपरिवार लाई ग्याँस सिलिण्डर र चुल्हो उपलब्ध गराइएको...
सञ्जय मित्र, रौतहटउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले भ्रष्टाचार र अनियमितता विकासको शत्रु भएको बताएका छन् । रौतहटको कटहरियामा जानकी जयन्ती समारोहमा उपराष्ट्रपति पुनले नेपाल र नेपालीले अनेकौँ पटक राजनीतिक संघर्ष गरेकाले अब विकास र समृद्धिका लागि संघर्ष र प्रतिस्पर्धा गर्ने...
हेटौंडा, २८ चैत प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर प्रदेशमा समेटिनुपर्ने माग...
नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।
प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन ? अब ५, ६ दिन...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो ।
आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई...