बझाङ– माओवादी द्धन्द्धका बेला बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फिरेका छन् । युद्धका क्रममा दिदीसँगै युद्धमा होमिएका कालेलाई सानै उमेर भएकाले माओवादीले सँगै लिएर हिँडेनन्, घर फर्किन पनि बाटो चिनेनन् । चार/पाँच वर्षको...
हेटौंडा–मकवानपुरका करिब दुई दर्जन पत्रकारले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको थाहा नगरपालिका पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान गरिएको हो । शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा...
हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...
हेटौंडा–हेटौंडामा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) भित्रिएको छ । निर्माण कार्यक्रममा गुणस्तरीय र प्रविधियुक्त मानिएको रेडिमिक्स कंक्रिटको प्रयोग गरी हेटौंडा–१ को भैरवडाँडा जाने बाटोको स्ल्याब ढलान सुरु गरिएको छ । गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन...
सिराहा– प्रदेश नम्बर २ को धनुषा र सिराहामा एक हप्ताको बीचमा दुई महिलालाई आगो लगाएर मार्ने प्रयास भएको छ । बेटी बचाउ अभियानमा लागेको प्रदेश सरकारमाथि झनै चुनौती थपिएको छ । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक...
काँकडभिट्टा — मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली दर्जी को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबिन समितिले बुधबार राति...
हेटौंडा– तपाई बिरामी भएर स्वास्थ्य चौकी पुग्नुभयो भने स्वास्थ्यकर्मीले केके दिन्छन् ? स्वास्थ्य जाँच गरी रोगअनुसारको औषधि, शरीरलाई आवश्यक खानेकुरालगायतका बारेमा आधारभूत ज्ञान पनि पाइएला । तर, मकवानपुरको एक विकट गाउँमा रहेको स्वास्थ्य...
विराटनगर/ बोक्साबोक्सीको आरोपमा एक वृद्ध दम्पतिमाथि छिमेकीलेै निर्घात कुटपिट गरेका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बिहीबार भएको हो । बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले...
दोलखा– दोलखाको शैलुङ गाउँपालिकामा एक बाबुले फोहोर गरेकै निहुँमा आफ्ना छोराको हत्या गरेका छन् । २२ वर्षको अपाङ्गता भएको छोरालाई जताततै फोहोर गरेको भन्दै उनले हम्मरले हानेर हत्या गरेका हुन् । शैलुङ ४ का चुडाबहादुर रेग्मीले हम्मर प्रहार...
राजविराज — पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त थिए । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त...

छुटाउनु भयो कि?

ताजा अपडेट