रौतहट १९ असार । रौतहट स्थित गएराती अपराधिक समुहले हतियार देखाएर मोटरसाइकल लुटेका छन । जिल्लाको मौलापुर देवाही बिच लालबकैया नदिको पुलछेउमा पल्सर मोटरसाइकलमा पहिलेदेखी घातलगाई बसेका २ जनाको समुहले बिहिवार सांझ ८.३० बजे हतियार देखाई मोटरसाइकल लुटेको...
हेटौँडा– मकवानपुर प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट अबैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । २७ किलो लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार राती जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले...
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग...
काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो...
रौतहट । असोज २० गते रसायन तथा मेडिकल आपूर्ति संघको प्रदेश नं।२, मुख्य कार्यालय पर्साले आज एम्बुलेन्स चालक , सुत्केरी , बिरामी तथा पत्रकारलाइ स्वास्थ सुरक्षार्थ सामग्री वितरण गरेको छ । संघको १६ औ स्थापना दिवसको अवसरमा नारायणी...
रौतहट । साउन ०३ गते देवाही गोनाही नगरपालिकामा आज ग्यास सिलिन्डर तथा चुल्हो सेट वितरण गरिएको छ । मेयर धर्मेन्द्र पटेल द्वारा देवाही गोनाही नगरपालिका वार्ड न. ३ मा धुवा मुक्त बनाउने अभियान अन्तर्गत ग्यास सिलिन्डर तथा चुल्हो...
रौतहट । साउन २६ गते
रौतहटमा फेरी बलात्कार तथा अपहरण सुरु भएको छ। रौतहटको गुजरा नगरपालिकाका एक जना बलात्कार तथा अपहरण मुद्यामा पक्राउ परेको छ । गुजरा न पा–५ सोनारडिह टोलका २६ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्राउ परेको...
विमला गुप्ता । पर्सा । भदौ २४ गते २०७७ मा पर्साको छिपहरमाई गाउँपालिका–३ की ४८ वर्षीया एकल महिलालाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानुसहित आठ जनाले बोक्सीको आरोपमा कपाल मुण्डन गरेर गाउँ घुमाए ।
जनप्रतिनिधिकै संलग्नतामा अर्धनग्न पारेर सार्वजनिक...
रौतहट । आषाढ १८ गते रौतहटको कटहरियामा पनि चट्यांग खसेको छ । आजबिहान ७ बजेर ३० मिनेट बजेको समय कटहरिया ५ बजारमै एउटा घरमा चट्याङ खसेको थियो । चट्याङ खस्दा घरमा रहेका व्यतीहरु बाहेक आसपास व्यतीहरु पनि एकछिन त्रसित...
काठमाडौं– दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ...