काठमाडौं– लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
हेटौंडा–मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको आठौं स्थापना दिवसको अवसरमा हेर्टौंडा– २ मा रहेको ओम वृद्धाश्रममा नगद सहयोग गरिएको छ ।
आश्रमको भवन निर्माणको लागि सहयोगस्वरुप मोबाइल एशोसिएसनले नगद १० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । आश्रममा...
हेटौंडा–प्रदेश ३ सरकारले विभिन्न स्थानीय तहलाई उपलब्ध गराउदै आएको विशेष अनुदानको रकम घटाएको छ । चालु आर्थिक वर्षमा ६५ करोड रुपैया विशेष अनुदानको व्यवस्था गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा २५ करोड रुपैया“ विशेष अनुदान घटाएर...
रौतहट । साउन ३१ गते रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत पिपरियामा अहिलेसम्म प्रदेश २ सरकार बाट उपलब्ध गराएको राहत जन्तालाई उपलब्ध गराईएको छैन् । करिब दुई महिना अघि घरेलु तथा साना उधोग बाट करिब ६० वटा राहत बुझि अहिले...
बिमला गुप्ता
महुवन, पर्सा ६ ,कार्तिक
चेन्ज एक्सन नेपाल ( परिवर्तनको लागि सहकार्य नेपाल )को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित तथा अति विपन्न ५० घरपरिवार खाद्यान्न राहत सहयोग...
हेटौंडा–हेटौंडा–१ जरुवाटोलमा रहेको हेटौंडा अर्थोपेडिक अस्पतालमा एक बिरामीको ढाडको जटिल शल्यक्रिया सफल भएको छ ।
क्षयरोगका कारण ढाड भाँचिएर कम्मरभन्दा मुनिको भाग चलाउन नसक्ने अवस्थामा पुगेका मकवानपुरगढी–८ बुढीचौरका ४५ वर्षीय ईन्द्रबहादुर रुम्बाको अर्थोपेडिक अस्पतालले शल्यक्रिया मार्फत सफल उपचार गरेकोे...
वीरगञ्ज - बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।
सुवर्ण गाउँपालिका–६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु...
आरके श्रीवास्तव । रौतहट । आषाढ १५ गते रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत वार्ड नम्बर ८ मा विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ८ पिप्रा पोखरिया टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो...
अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको...
गणेश दर्पण अधिकारी
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाका एक युवाले नेपाल आर्मीको जागिर छोडेर व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । नेवारपानीका उस्मान वाइबाले १३ बर्ष भैसकेको आर्मीको जागिर छोडेर बाख्रा पालन सुरु गरेका हुन् ।
गत बर्ष...