रौतहट । साउन ०४ गते देवाही गोनाही नगरपालिकामा आज ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । नगरपालिकाको वाड नं ४ दोहर टोलमा वितरण गरिएको हो । उतm वडाको ११५ जना घरपरिवार लाई ग्याँस सिलिण्डर र चुल्हो उपलब्ध गराइएको...
काठमाडौं, कात्तिक ९ आइतवार कोरोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढेको छ । शनिवार पनि संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढि थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतवार २ हजार ८ सय ५६ संक्रमित थपिएका हुन् ।१२ हजार ३ सय...
हेटौंडा– सार्वजनिक निति निर्माण तथा कार्यान्वयन प्रक्रियामा नागरिक समाजको अर्थपुर्ण सहभागिता गराउन माग गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई अनुरोध पत्र बुझाईएको छ । प्रदेश सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा नागरिक समाजको सहभागिता...
रौतहट । भदौ २९ गते रौतहट जिल्लाको मौलापुर नगरपालिकामा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिका को आर्थिक सहयोग र युवा विकास समाज नेपालको आयोजनमा सोनरनिया गाउँमा रक्तदान गरिएको थियो । रेडक्रस सोसाइटि रौतहट शाखाको...
काठमाडौं, माघ ११ । सरकारले नेपाल प्रहरीका १८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापन तथा सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट हालै बढुवा भएका ११ जना एसएसपीहरुको पदस्थापन तथा ७ जना एसएसपीको सरुवा गरिएको हो । पदस्थापन...
बिर्तामोड : सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन...
हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने भएको हो...
रौतहट । असार १३ गते भारत हुँदै भित्रिएको बाली विनाशक कीरा सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् । लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पलिकामा देखिएको...
बिमला गुप्ता श्रावण २५ गते पर्सा उपचार नपाएर युवतीको ज्यान गएपछि नारायणी अस्पतालमा तोडफोड नारायणी अस्पताल वीरगञ्जमा आइतबार बिहान तोडफोड भएको छ। निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले...
काठमाडौं, कात्तिक ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेकुरिटी प्रिन्टिङ प्रेस प्रकरणमा उजुरीकर्ता रहेका विजयप्रकाश मिश्र लामो प्रयाश गर्दा पनि सम्पर्कमा नै नआएको तथ्य सार्वजनिक गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तात्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटामाथि छानबिन...

छुटाउनु भयो कि?

ताजा अपडेट