Facebook Instagram Twitter Youtube
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार बलात्कारका घटना दबाउन जनप्रतिनिधि सकृय

बलात्कारका घटना दबाउन जनप्रतिनिधि सकृय

बारा, १० पुस गत मंसिर २६ गते शौच गर्न राती घर बाहिर निस्किएकी १४ बर्षिया किशोरीलाई गाउँकै एक युवकले बलात्कार गरेको घटनामा पिडित परिवारले न्याय पाउने कुरामा आशंका थपिएको छ । घटनाको भोलीपल्ट मंसिर २७ मा गाउँमा भद्रभलाद्मीको जमघटले बलात्कृत बालिकाको विवाह बलात्कार गर्ने युवकसँग राख्दा पिडतकले सो प्रस्ताव अस्वीकार गरी बरु पैसा वा जग्गा लिएर मिल्न दबाब दिन थालेपछि बलात्कारको घटनामा पिडितले न्याय पाउने आशंका उब्जिएको हो । पिडित बालिकाकी आमाले गरिबको इज्जत लुटिएपछि इन्साफका लागि कसैले नबोल्ने र आफूलाई अब न्याय चाहिएको भन्दै विभिन्न सञ्चारमाध्यममा हारगुहार गरेकी छन् । घटनाको १२ दिनमा पछि प्रहरीले आरोपितलाई मंगलवार पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्न हिरासतमा राखेको छ । यता वडा अध्यक्षले घटना मिलाउन पिडित पक्षलाई दवाव दिएका छन् । पीडक र पीडित कलैया उपमहानगरपालिका कै बासिन्दा रहेको छन् । यो घटनामा मिल्न वडाध्यक्षले दबाब दिइरहेको पीडितले बताइरहँदा पचरौता नगरपालिका–५, बेल्दारी गाउँमा एक वडा सचिवले बलात्कार आरोतिलाई जोगाउन उसको उमेर कम गरेको छ । कम उमेर देखिने गरी व्यक्तिगत घटना दर्ताको मुल ढड्डा सच्याएको आरोपमा प्रहरीले वडा सचिव प्रभु पंडित कुम्हाललाई बुधवार पक्राउ गरेको छ । उनलाई सरकारी किर्ते छापदस्तखत मुद्दाअन्तर्गत पक्राउ गरिएको छ । कम उमेर देखिएपछि सजाय कम हुन सक्ने उदेश्यले सचिवले बलात्कार आरोपितको पक्षबाट मुल ढड्डा सच्याएको पाइएपछि कुम्हाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय वाराको प्रहरी उपरिक्षक विकास राज खनालले बताउनु भयो । उहाँले बलात्कार ओरोपितलाई जोगाउन जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीले नै चलखेल गरेको दावी गर्नै यो घटनाले जिल्लामा बलात्कारको ढाकछोप गर्ने कार्यमा जनप्रतिनिधि कै मिलोमतो रहेपछि पिडितले न्याय पाउन गाह्रो देखिएको भए पनि आफूहरुले जसरी पनि न्याय दिने दावी गर्नु भयो ।

आदर्श वाणी संवाददाता
-
December 26, 2019
790
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीपर्सामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घन
    यसपछिको सामग्रीजनप्रतिनिधिहरु नै विकासका ठेक्का लिदै
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त गर्दछु।

    छुटाउनु भयो कि?

    राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

    दुखद घटना नदोहरियोस भनी कलैया अस्पतालमा प्रसुती सेवा सुचारु

    २८ लाख नेपाली रुपैया सहीत एक युवक पक्राउ

    जन्ती बोकेको जीप दूर्घटना, ५ जनाको मृत्यु

    साइकल चोरलाई जेलः अदालतले भन्यो, ‘पीडितले कार चलाउनुपर्‍यो, यसले वातावरणमा क्षती’

    ताजा अपडेट

    चन्द्रनिगापुर मालपोतमा कार्यालय प्रमुखले बिना घुसको कुनेै फाईल नहेर्ने गरेको स्थानीयको आरोप

    आदर्श वाणी संवाददाता

    राजालाई चिहानबाट फर्काउन असम्भव

    आदर्श वाणी संवाददाता

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    आदर्श वाणी संवाददाता

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    आदर्श वाणी संवाददाता

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त...

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।