बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई...
रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सेतोपाटीलाई जानकारी दिए।शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका...
काठमाण्डौं २१ फागुन ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
बारा, २१ फागुन ।हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ...
सञ्जय मिश्रा, कलैया २० भदौ। स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले सानो समयमै बिरामीको मन जित्न सफल भएको  छ। अस्पतालमा कार्यरत डाक्टरहरुको सेवा भावना, सस्तो र समुचित...
३० साउनसंजय सहनी ।राैतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी अस्पतालको बेथिति ,बिकृति ,अनियमितता र भ्रष्टाचार बारे लेख्ने मुद्वा हाल्छु लगायतका धम्की दिरहेका छन ।रौतहटको पत्रकारलाई थर्काउन र डर त्रास देखाउन थालेका धम्की लगाएर अध्यक्ष हासमीले आफु माथि...
रौतहट २३ पुस। रौतहटको कटहरियाकी उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिभिन्न ८ बुन्दे माग गर्दै उपमेयर यादव सहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो। नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा...
संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ। रौतहट जिल्ला को दुर्गा भगवती गाउँपालिका मा आज हजारौं को जनसहभागिता का बिच पार्टी घोषणा कार्यक्रम गरिएको छ। अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठा को प्रथम वार्षिकोत्सव...

छुटाउनु भयो कि?

ताजा अपडेट