रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक ‘ख’ ब्लक (अग्रेजी माध्यममा) विद्यालय क्याप्टेन छनौट तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन भएको छ । विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटर छान्न निर्वाचन गरेको...
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा...
मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः...
हेटौंडा–३ नम्बर प्रदेशका २२ वटा स्थानीय तहका विद्यालयहरुमा आधारभूत तह सुनिश्चित भएको छ । आधारभूत तह सुनिश्चित भएको स्थानीय तहहरु धादिङ र दोलखाका धेरै रहेका छन् । ती दुई जिल्लाका ७/७ वटा स्थानीय तहमा...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...
हेटौडा–उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणका लागि गरेको अभिमुखीकरण कार्यक्रम मनोमानी ढंगले सञ्चालन गरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन मकवानपुरले आपत्ति जनाएको छ । जिल्लाको साविक उच्च माध्यामिक तहका शिक्षकहरुको साझा युनियन मकवानपुरलाई जानकारी नदिई मनोमानी ढंगले आधारभूत र कक्षा ९...
काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट...

छुटाउनु भयो कि?

ताजा अपडेट