रौतहट, १३ चैत । मौलापुर नगरपालिकाको वडा नं ७ स्थित सगैया पिपरियामा हफीन नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको टोलीमा खटिएको प्रहरीले मकैको खेत भित्र लुकाएर अबैध लागू अौषध तरिकाले खेती गर्दै आएको...
हेटौंडा– ३ नम्बर प्रदेश सरकारले स्थापनाको वर्ष आव २०७४/७५ मा ऐनविपरित खरिद गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले सचेत गराएको छ । सार्वजनिक खरिद ऐन विपरित सामान खरिद गरी झण्डै साढे १२ करोड रुपैयाँ भुक्तानी गरेको महालेखाको ठहर छ ।...
आरके श्रीवास्तव । रौतहट १८ असार । रौतहट । कृषि सामग्री कम्पनी शाखा चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ । नेपाल सरकार बाट कृषि सामग्री कम्पनी मार्फत आउने मलखाद किसान को सट्टा ब्यापारी को हातमा...
हेटौंडा– जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यवसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडा अध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् । गतवर्षदेखि व्यवसायिक फूल खेती...
नेपालगन्ज - भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर...
रौतहट । जेष्ठ ३० बैँक तथा वित्तीय संस्थाहरु भोली शनिवार पनि खुल्ने भएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न...
हेटौंडा– प्रदेशले बनाएको आर्थिक ऐन कार्यान्वयनमा स्थानीय तहले उदासिनता देखाउँदा प्रदेश ३ को राजस्व संकलनको अवस्था नाजुक देखिएको छ । आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि प्रदेश सञ्चित कोषमा प्रयाप्त राजस्व जम्मा हुन सकेको छैन । प्रदेश सरकारको...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली...
काठमाडौं, माघ १ । आज माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन...
काठमाडौं– अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा।लि।ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा सुरू गर्न लागेको हो। हाल बैंक, वित्तीय...

छुटाउनु भयो कि?

ताजा अपडेट