देउखुरी, कात्तिक ६ बडा दशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन्...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली...
काठमाडौं, माघ १ । आज माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन...
व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो । आन्तरिक राजस्व कार्यालय...
काठमाडौं, माघ २० धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से...
काठमाडौं/ एनसेलसँगको लाभकरको विवादमा सर्वोच्च अदालतले एनसेलकै पक्षमा आदेश जारी गरेको छ । सर्वोच्च अदालतको एकद इजलाशले एनसेलबाट तत्काल कर नउठाउन बिहीबार आदेश दिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्म एनसेलसँग कर लिने...
रौतहट । साउन १० गते रौतहटको चर्चित बजार कटहरियामा नेपाल विधुत प्राधिकरणको काउन्टर खोल्न माँग उठन थालेको छ । नेपाल विधुत प्राधिकरण शाखा मौलापुर वितरण केन्द्रमा विधुतको विल भुतानी गर्नका लागि जान आउन समस्या हुन थाले पछि यस्तो...
आरके श्रीवास्तव । रौतहट । अषाढ १० गते रौतहट स्थित १० वटा स्थानियतहको बुधवार एकैदिन नगरसभा सम्पन्न भएको छ । जिल्लाको १८ स्थानिय तहमध्ये ८ नगरपालिका र २ गाँउपालिका गरी १० वटा स्थानियतहको बार्षिक निति तथा कार्यक्रम...
उत्तम कुमार उपाध्याय । रौतहट, १८ जेठ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया रौतहटले आर्थिक वर्ष २०७७÷०७८ मा भन्सार छली नेपाल भित्रियाईएको पौने ६ करोड रुपैयाँ भन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारवाही गरेको छ...
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बर्षको बजेटमा राजस्व परिचालनको नीतिमा करका दरहरुलाई समय...

छुटाउनु भयो कि?

ताजा अपडेट