प्रहरी चौकी बंकुल द्वारा अवैध मालसमान पक्राउ

अगम कुमार उपाध्याय
रौतहट,फागुन २० गते ।
प्रहरी चौकी बंकुल ले ९० हजार मुल्य बराबरको मालसमान पक्राउ गरेको छ। आज बिहान ४:३० बजेको समयमा प्रहरी चौकी बंकुलका प्रसनि राजहरण यादव को कमाण्डमा गएको गस्तिटोलिले १२० थान हाथमा लगाउने घडी,र मेकसी भारत को घोडासाहन बाट राजश्व छलिलेयाको अवस्था मा बारा रौतहटको सिमाना पर्ने अरुवा खोला बाट पक्राउगरी आवश्यक कारवाईका लागि गौर भनसार कार्यालय पठाएको प्रसनि यादव ले जनाए।