हेटौंडा–प्रदेश ३ सरकारले निजी उद्योग तथा फर्महरुको नवीकरण समय थप गरिदिएको छ ।
संघीय सरकार मातहतबाट प्रदेश सरकार मातहतमा आएका विभिन्न उद्योग, व्यवसाय तथा व्यापारिक फर्महरुको नवीकरण गर्ने समय सीमा प्रदेश सरकारले बढाई दिएको हो प्रदेश ३ को मुख्यमन्त्री...
हेटौंडा–नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै आन्दोलित बनेका देशभरका पत्रकारहरुले बिहीबार हेटौंडामा वृहत बिरोध प्रदर्शन गरेका छन् ।
स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने...
रौतहट, साउन ४ गते । प्रदेश २ का एक मन्त्री सहित प्रशासनको टोलीले शनिवार बेलुका रौतहटको बागमति नदीको बाँधको अनुगमन गरेका छन ।
प्रदेश २ सरकारका गृह एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमि व्यवस्था कृषि...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा...
काठमाडौँ आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।
भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको...
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।
नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्ट...
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् ।
चार दिन नेपाल...
रौतहट । साउन ०६ रौतहटको दुई ठुला व्यापारिक केन्द्रको रुपमा रहेको सडकमा पर्ने मुख्य दुई बजारमा ५० फिट फराकिलो सडक निर्माण भएको छ । जयनगर बाट मौलापुर हुँदै वीरगन्जसम्म जाने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै...
हेटौंडा–प्रत्यक्ष निर्वाचित सांसदलाई पूर्वाधार विकास कार्यक्रममार्फत घुमाउरो तरिकाले बजेट वितरण गरेपछि प्रदेश ३ का समानुपातिक सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा उनीहरुले समानुपातिक सांसदहरुले आफूहरुलाई पनि बजेट छुट्याउन माग गरेका हुन् ।
बजेटमाथि आफ्नो...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमतिविपरित ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई पत्र पठाएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रुष्ट भएको छ ।
प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा हिउँदे...