हेटौंडा–बजेट कार्यान्वयनको चटारो र नयाँ बजेट बनाउने बेला प्रदेश ३ का दुई मन्त्रालय सचिवबिहीन रहेका छन् । प्रदेशको आर्थिक मामिला मन्त्रालयमा करिब एक महिनादेखि सचिव छैनन् भने केही हप्ताअघिदेखि सामाजिक विकास मन्त्रालयको सचिवको कार्यकक्षमा ताला लागेको छ ।...
जनकपुरधाम रदेश २ सरकारले बरा र पर्सामा भीषण हावाहुरीबाट प्रभावित भएकाहरुको लागि सहायेगमा जुट्न विपद व्यवस्थापन जोखिममा काम गर्ने संस्थाहरुलाई राहतको आह्वान गरेको छ । सोमबार विहान बसेको प्रदेश २ मन्त्री परिषद बैठकले बारा र पर्सामा भीषण हावा हुरीबाट प्रभावित भएका...
काठमाडौं,माघ ६ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।शनिबार कर्नाटक राज्यमा...
हेटौंडा– संगठन विस्तार, पार्टीले ल्याएको नयाँ बिधानबारे जानकारी दिने र वर्तमान सरकारले गरेको जनविरोधी कामको बारेमा भण्डाफोर गर्ने भन्दै नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा जागरण अभियान सुरु गर्न लागेको छ । देशव्यापी कार्यक्रमअनुसार काँग्रेस मकवानपुरले पनि आज पार्टी कार्यालय...
रौतहट । साउन १८ गते जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटको बैठक शनिबार का दिन शिवनगर स्थित धर्मशालामा समपन्न भएको हो । जिल्ला कार्यबाहक अध्यक्ष बृज किशोर यादव को अध्यक्षतामा र केन्द्रीय सदस्य बिरेन्द्र साह, मधेश नेतृत्व पुञ्ज...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबारको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । एमाले र माओवादीको तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा...
सागर ठाकुुुर श्रावण २६ गते रौतहट रौतहटमा प्रजिअको रुपमा रहनु भएका सिडियो बासुदेव घिमिरेको सरुवा भए लगतए, नयाँ प्रमुख जिल्ला अधिकारी रुपमा नया सीडीओ उमेश बस्नेत आउन लाग्नु भएको हो । गृहमंत्रालयले हिजो सात ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा...
काठमाडौँ पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । सोमबार एक...
हेटौंडा–महिला सांसदले सदनमा उठाएको विषयलाई सञ्चारमाध्यममा प्राथमिकता नपाएको गुनासो महिला सांसद्हरुले गरेका छन् । ३ नम्बर प्रदेश प्रदेशसभा सचिवालयको आयोजनामा हेटौंडामा आज भइरहेको सांसद् र सञ्चार सम्बन्ध विषयक अन्तक्र्रियामा बोल्ने अधिकांश महिला सांसद्हरुले यस्तो धारणा राखेका हुन्...
विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् । राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि...

छुटाउनु भयो कि?

ताजा अपडेट