हेटौंडा–कृषि र औद्योगिक उत्पादन बढाएर रोजगारीको अवसर वृद्धि गर्दै लैजाने प्रमुख नीतिका साथ प्रदेश ३ सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६०७७ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको छ ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना...
काठमाडौं– पूर्व शिक्षामन्त्री धनीराम पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत् कटाक्ष गरेका छन् । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय...
हेटौंडा–मकवानपुर गढी गाउँपालिका–२ मा रहेको टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । कार्यक्रममा...
काठमाडौं, जेठ १८ । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल...