हेटौंडा– प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्ग्याउनको लागि प्रदेशसभामा पेश गरिएको कार्यविधि अस्पष्ट र अधुरो भएको भन्दै प्रदेशसभा सांसदहरुले सच्याउन माग गरेका छन् । बिहीबारको प्रदेशसभामा कार्यविधिमाथि आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले अस्पष्ट कार्यविधिका कारण स्थायी राजधानी...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा...
काठमाडौं– पूर्व शिक्षामन्त्री धनीराम पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत् कटाक्ष गरेका छन् । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय...
काठमाडौं - नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको...
काठमाडौं - सरकारले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्न खोजेको देखाउने गरी कार्यान्वयनमा जानै नसक्ने कार्यक्रम समेटेर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०७६/०७७...
हेटौंडा– संगठन विस्तार, पार्टीले ल्याएको नयाँ बिधानबारे जानकारी दिने र वर्तमान सरकारले गरेको जनविरोधी कामको बारेमा भण्डाफोर गर्ने भन्दै नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा जागरण अभियान सुरु गर्न लागेको छ ।
देशव्यापी कार्यक्रमअनुसार काँग्रेस मकवानपुरले पनि आज पार्टी कार्यालय...
पार्टी एकीकरणको एक वर्षपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।
आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। एक वर्षअघि एमाले र माओवादीबीच पार्टी एकीकरण घोषणा भएको थियो। एकीकरणको भावनाअनुसार...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा दुई दिने प्रशिक्षण बुधबार समापन भएको छ ।
राक्सिराङ गाउँपालिका ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ गाउँपालिकाका ९ वटै वडाका संयोजक र सह संयोजकहरु सहभागिता रहेको...
काठमाडौँ पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
सोमबार एक...
विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि...