श्रीजना नेपाल
हेटौडा–कोही सार्वजनिक पद धारण गरेको व्यक्तिसँग केही असमझदारी भए उसलाई दुःख दिने नियतले अख्तियारमा बेनामे उजुरी दिने उजुरीकर्ताको संख्या बढ्दो रहेको पाइएको छ । जसको कारण अख्तियारका कर्मचारी हैरानी खेपिरहेका छन् ।
पछिल्लो समय अख्तियार दुरुपयोग...
हेटौंडा– २०७२ वैशाख १२ गते महाविनाशकारी भूकम्प गएको ठीक चारवर्षपछि टूलो पराकम्प गएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको भूकम्पको परकम्प गएको हो ।
बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर...
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो...
हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस पास प्रदेश राजधानी हेटौडाबाट पाउनेछन् । एफएम, रेडियो र स्याटलाइटबाहेकका...
हेटौंडा–झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलामा शुक्रबार एकदिने बालकथा लेखन कार्यशाला आयोजना गरिएको छ ।
बालसाहित्य सर्जक यशु श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका गरी ४ दर्जन भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको...
रौतहट १३ कात्तिक । बारा जिल्लामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर रुपले घाइते भएका छन् । तस्करहरुले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको प्याज प्रहरीले जफत गरेर जिल्ला प्रहरी कार्यालय पठाउन लागेपछि स्थानीय र प्रहरी...
रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने...
रौतहट । भादौ ८ गते
नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले सोमवार निषेधाज्ञाको खिल्ली उडाउदै गरुडा नगरपालिकामा प्रहरी ज्यादती विरुद्ध चर्को नारावाजी गर्दै इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । संघर्ष समितिको हौसला बुलन्द गर्न दलित मुक्ती मोर्चाका...
बारा । असोज २६ गतेबाराको कलैयामा सार्वजनिक शौचालय प्रयाप्त मात्रामा नहुँदा स्थानीयबासीलाई निकै समस्या भईरहेको स्थानीयबासीको भनाइ रहेको छ । शौचालयको अभावमा कलैयामा फोहोर बढेर दुर्गन्धित बनेको कलैया दहि बजारका जवाहिर साह सोनारले बताउनुभयो । कलैया बजारमा शौचालयको अभावले...
हेटौंडा — बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्ष्ाेत्रमा पर्ने वाग्मती गाउँपालिका-६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ ।
करिब २ सय घरधुरी रहेको...