हेटौंडा–हेटौंडा–१४ मयुरधापमा गठित परिवर्तन टोल विकास संस्थाले पहिलो प्रारम्भिक साधारणसभा गरेको छ । शनिबार आयोजित साधारणसभामा टोल विकास संस्थाको कार्यक्षेत्रभित्र रहेका ७७ घरधुरीका प्रतिनिधिको सहभागिता रहेको थियो । साधारणसभाबाट संस्थाको विधान, कार्ययोजना र घरधुरी सर्वेक्षण प्रतिवेदन सर्वसम्मतले...
आरके श्रीवास्तव , ५ आषाढ़ रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ३ मटीअरवा जिउताही नजिक लालबकैया नदीले बांध कटान शुरू गरेको छ । गएको वर्षमा आएको भीषण बाढीको कारन भत्किएको मरमत गरेको ४ महीना पछि लालबकैयामा...
रौतहट ।असोज २६ गतेरौतहट जिल्लाको विभिन्न सिमा नाकाहरुबाट भन्सार छलि गरि अबैध रुपमा चोरी निकासीका विभिन्न सामानहरु प्रहरीले बेवारीसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं. १ स्थितमा...
बझाङ– माओवादी द्धन्द्धका बेला बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फिरेका छन् । युद्धका क्रममा दिदीसँगै युद्धमा होमिएका कालेलाई सानै उमेर भएकाले माओवादीले सँगै लिएर हिँडेनन्, घर फर्किन पनि बाटो चिनेनन् । चार/पाँच वर्षको...
हेटौंडा– मकवानपुर प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर लागूऔषध तथा हिंसा सम्बन्धी सचेतना जनाउने अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत हेटौंडा–११ नवलपुरमा रहेको त्रिभुवन माविका विद्यार्थीलाई सोमबार लागूऔषध र हिंसा सम्बन्धी सचेतना दिएको हो ।...
पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले...
हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ । यसैक्रममा डिभिजन सडकले हेटौंडाको मुख्य बजार बुद्धचोकबाट तोकिएको मितिमै...
रौतहट, ३ जेष्ठ । रौतहटमा दलित महिलामाथि कुटपिट भइरहेको घटना साम्य पार्न गएका प्रहरीटोलीमाथि नै आक्रमण भएको छ । रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा शुक्रबार राति भइरहेको कुटपिट घट्ना साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह...
रौतहट । साउन १७ गते रौतहटको कटहरीया नगरपालिकामा विभिन्न सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरिएको छ । कटहरीया नगरपालिकाको नेपाली कांग्रेसको नगर कार्य समितिले यस नगरपालिकामा बिभिन्न सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरेको...
रौतहट । भदौ ०७ गते बागमती नदिमा नुहाउने क्रममा तीन बालिका हराई रहेको खबर सेलाउन नपाउँदै अर्को एउटा घटना रौतहटमा घटेको छ । पोखरिमा डुबेको अवस्थामा शव फेला परेको हो । जिल्लाको गरूडा नगरपालिकामा डुबेको अवस्थामा...

छुटाउनु भयो कि?

ताजा अपडेट