काठमाडौं - सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम...
हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा...
हेटौंडा – भन्सार छली ल्याइएको अवैध सुनसहित मकवानपुर प्रहरीले एकजना पक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा हेटौंडा–१५ रातोमाटेबाट एक केजी छसय ४९ ग्राम आठसय ९० मिलिग्राम अबैध सुनसहित भोजपुर षडानन्द नगरपालिका–४...
काँकडभिट्टा — मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली दर्जी को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबिन समितिले बुधबार राति...
हेटौंडा– सार्वजनिक निति निर्माण तथा कार्यान्वयन प्रक्रियामा नागरिक समाजको अर्थपुर्ण सहभागिता गराउन माग गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई अनुरोध पत्र बुझाईएको छ । प्रदेश सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा नागरिक समाजको सहभागिता...
काठमाडौं -  पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउनू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक...
हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक ‘ख’ ब्लक (अग्रेजी माध्यममा) विद्यालय क्याप्टेन छनौट तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन भएको छ । विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटर छान्न निर्वाचन गरेको...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा दुई दिने प्रशिक्षण बुधबार समापन भएको छ । राक्सिराङ गाउँपालिका ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ गाउँपालिकाका ९ वटै वडाका संयोजक र सह संयोजकहरु सहभागिता रहेको...
बिर्तामोड : सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन...

छुटाउनु भयो कि?

ताजा अपडेट