हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ प्रदेश कमिटिले मकवानपुरमा अग्रज बाम्पन्थी नेताहरुलाई सम्मान गरेको छ ।
७० औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मकवानपुरको हेटौडा ४ निवासी ८९ वर्षीय गोविन्द...
रौतहट, १६ चैत । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा न. ५ बडहर्वा टोल स्थित तराई मधेस समृद्ध कार्यक्रमबाट सडक ढलान कार्य आज लगतार ६ दिन देखि भईरहेको छ ।
रौतहट क्षेत्र न. १ को नेकपा निवर्तमान इन्चार्ज तथा दुर्गा भगवती...
हिला उद्यमीहरुको क्षमता अभिवृद्धि, व्यक्तिगत विकास, आत्मनिर्भरता लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यसहित मोरङ व्यापार संघले महिला उद्यमी समिति गठन गरेको छ ।
संघले मलिका रिजालको संयोजकत्वमा ९ सदस्यीय समिति मनोनयन गरेको हो ।
महिलाहरुलाई व्यवसायीक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने मुख्य...
शिक्षा क्षेत्रमा आधुनिक प्राविधिक तरिकाले गुणस्तर शिक्षा प्रदान – मेयर धर्मेन्द्र पटेल
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले पान्समा दिप प्रज्जवल गरी रौतहट पब्लिक स्कुललाई आज देखि संचालनमा ल्याउनको निम्ति उद्घाटन गर्नुभएका छन ।
प्रमुख आतिथ्यमा भएको छ ।...
समयसंगै मधेशकेन्द्रित दलहरु एजेन्डाभन्दा पनि शासनको नियमित पार्टीजस्तै हुँंदैगएको देखिन्छ ।
माघ पाँंच गतेकोे दिनलाई मधेशकेन्द्रित दलहरुले बलिदानदिवसको रुपमा मनाउँंछन् । विगतका वर्षहरुमा यस दिन मधेशीएजेन्डाको भावनात्मक उभार बढी हुने गर्दथ्यो । तर यसपाली यो कार्यक्रममा जनता र कार्यकर्ता...
जनकपुरधाम, ८ माघ । सिरहाको लहानमा माघ २५ गते मिथिला सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
उक्त मिथिला सांस्कृतिक कार्यक्रममा भोजपुरी नायिका अक्षरा सिंह र नेपाली गायिका तथा नृत्यांगना ज्योति मगर सहभागी हुने भएकी छन् ।
भोजपुरी नायिका अक्षरा सिंह
मिथिला संस्कृतिको...
काठमाडौँ नेशनल पावर न्यूज म्यूजिक अवार्डमा ‘राप्ती कर्णाली’ बोलको लोक तथा दोहोरी गीतबाट गायक भरत परियार उत्कृष्ट नव–गायकको विधामा मनोनयनमा परेका छन् ।
पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो निर्देशन शंकर विसिले गरेका छन् ।...
मेचीनगर ९ निवासी साहित्यकार तेजराज खतिवडा ९तेराख०ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ ।
पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गर्नुभएको हो ।
सो अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा...
काठमाण्डौ – आउँदो बिहीबारदेखि भारतमा लोकसभा चुनाव हुँदैछ । विभिन्न सात चरणमा हुने चुनावको तयारी तीव्र भइरहेको छ ।
लोकसभा चुनावले भारतको राजनीतिमा उतारचढाव ल्याउने आंकलन छ । लोकसभा चुनावको परिणामका आधारमा भारतले भावी प्रधानमन्त्री प्राप्त गर्ने छ ।
प्रधानमन्त्रीको दौडमा वर्तमान...