चन्द्रपुरको छैठो नगर सभा समपन्न, एक अर्व १५ करोड ८६ लाख बजेट प्रस्तुत


रौतहट । आषाढ १० गते
आगामी आर्थीक बर्षका लागी चन्द्रपुर नगरपालिका ले एक अर्व १५ करोड ८६ लाख रकम को अनुमानीत बजेट प्रस्तुत गरेको छ । बुधवार निति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु तर्फ ६० करोड १५ लाख र पुजीगत तर्फ ५५ करोड ७१ लाख बजेट प्रस्तुत गरेको छ ।
आन्तरीक आय करीव १४ करोड , यस्तै संघ बाट बिभिन्न शिर्षकका रकम , प्रदेश बाट , युनिसेभ नेपाल, समृद्धी कार्यक्रम अन्र्तगत गरी एक अर्व १५ करोड ८६ लाख बजेट प्रस्तुत गरीएको जनाइएको छ ।